Archives

मासुको उचित भण्डारण गर्दैनन् व्यवसायी

गलकोट । मासु तथा मासुजन्य पदार्थ उपभोगका लागि संवेदनशील मानिन्छ । मासुबाट रोग सर्ने सम्भावना बढी भएकाले मासु पसलको...

सडकको पहुँचले सुगमतर्फको यात्रामा डाँडापारिका गाउँ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र अर्थात् महाभारत पर्वत शङ्खलापारि (डाँडापारि) लाई केही वर्षदेखि ‘दुर्गम’ भन्न छाडियो । सडक, विद्युत्,...

अधिकांश बैंकको ब्याजदर घटेसँगै दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएसँगै...

किसानको उत्पादन बिक्री नभए सहकारीले किनी दिने

ढोरपाटन । बागलुङको गलकोट नगरपालिका–११ रिघाकी आशा श्रीषले व्यवसायिक तरकारी खेती गर्दै आएको वर्षौं भयो । गाउँमा उत्पादन गरेको...

आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

बेइजिङ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका...

ठेकेदारले अलपत्र पारेको सडक श्रमदान गरेर मर्मत

गलकोट । बागलुङको काठेखोला गाउँपालिकाको केन्द्रदेखि वडा नं ७ रेश पुग्ने सडक पछिल्लो एक वर्षदेखि अलपत्र थियो । सोलिङ...

नेपालमा लगानीका लागि अर्जेन्टिनालाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अर्जेन्टिनलाई आग्रह गरेको छ। नेपालका लागि अर्जेन्टिनाका राजदूत ह्युगो जाभियर...

आरम्भ चौतारी लघुवित्तको सीईओमा ज्ञवाली

काठमाडाैं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवप्रसाद ज्ञवाली निुक्त भएका छन् ।...

यस्ताे छ मुलुकको पछिल्लो आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्ष...

४ सय केभीको इनरुवा सबस्टेसन निर्माण सम्पन्न, अब ४ हजार मेगावाट विद्युत आदान प्रदान हुने

काठमाडौं । मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा...