अभिलेखहरू

एचआईडिसिएलले गर्याे ५.२६ प्रतिशत लाभांश घोषणा, बुकक्लोज कहिले ?
काठमाडौं । हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड अर्थात् एचआईडिसीएलले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा...

मन्त्री हेरफेरबारे प्रधानमन्त्रीले मुख खोले, को को छन् रेड जोनमा ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो पटक मन्त्रीहरु हेरफेरबारे मुख खोलेका छन् । केहि समयदेखि अर्थमन्त्री, गृहमन्त्रीसहितका केहि मन्त्रीहरु...

गरिमा विकास बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश, बोनस र नगद कति ?
काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल...

खराब मात्रै छैनन् ठेकदार, दुई बर्षको काम एक बर्षमै सके
म्याग्दी । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने...

उद्योग बाणिज्य महासंघको शिक्षा, शिप विकास र रोजगार समितिले पूर्णता पायो
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको शिक्षा, शिप विकास र रोजगार समितिले पूर्णता पाएको छ । महासंघ कार्यकारीणी समिति...

रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटनाः पाँच जनाको मृत्यु, नौ घाइते
जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको वडा नं १० परिकोटको भित्री सडकस्थित च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको...

कुमारी बैंकलाई ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्ड
काठमाडौं । कुमारी बैंकले ‘एक्सिलेन्स इन कन्जुमर कार्ड–क्रेडिट’ अवार्ड पाएको छ । भिसा इन्टरनेशनले आयोजना गरेको लिडर्स कन्क्लेभ सम्मेलनमा...

आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ । काठमाण्डौंमा मंगलबार आयोजित भिजा...

जहाजको शौचालयमा भेटियो नवजात शिशु
काठमाडौं । एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार...

राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा...