Archives
सदनमा बोलेका विषय सुनुवाई भएन, मतदातालाई सुनाउन मात्र बोलेको जस्तो देखियोः सांंसद बजगाईँ
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले आफूहरूले संसद्मा उठाएका विषय सरकारका तर्फबाट खासै कार्यान्वयन नहुने...
भन्सार विभागले ३ महिनामा उठायो १ खर्ब ८ अर्ब राजस्व, गतवर्ष भन्दा ११ प्रतिशत बढी
काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ३ महिनामा १ खर्ब ८ अर्ब ७४ करोड राजस्व...
परम्पारगत बालीको विकल्पको बन्दै किवी
भोजपुर । व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने...
‘पोष्ट मर्जर इफेक्ट’ खोज्दै बीमा प्राधिकरण, भेटिए आधा दर्जन समस्या
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको ‘पोष्ट मर्जर इफेक्ट’ खोजी थालेको छ । पुँजी वृद्धि मार्फत बीमा कम्पनीहरुको...
पालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण
कञ्चनपुर । व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ ।...
प्लास्टिकजन्य सामग्री विस्थापित गर्न टपरी उद्योग सञ्चालन
गोरखा । ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाले व्यावसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद...
परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच भेटवार्ता
वाशिङटन डिसी । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा गए राति द्विपक्षीय भेटवार्ता भएको...
व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य, प्रतिक्विन्टल कति ?
टीकापुर । कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च...
लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले डाक्यो साधारण सभा, मर्जर/एक्विजिसन पनि प्रमुख एजेन्डा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीहरुलाई २२औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले लगानीकर्ताहरुलाई वितरण गर्ने घोषणा गरेको...
बेलायतमा अर्थमन्त्रीले-कन्ट्री रेटिङ अघि बढिसक्यो, लाभांश फिर्ता ल्याउन समस्या छैन्, लगानी गर्नुस्
बेलायत । अर्थमन्त्री डा. प्रकाशशरण महतले बेलायतको तर्फबाट नेपालको नवीकरणीय उर्जामा लगानीका लागि आग्रह गरेका छन् । संयुक्त अधिराज्य...