Archives
बालेनले भनेः क्रिकेट रंगशाला महानगरले बनाइदिन्छ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले क्रिकेट रंगशाला बनाइदिने घोषणा गरेका छन् । एशिया कप क्रिकेटमा भारतसँगको प्रतिष्पर्धा...
ग्लोबल आइएमई बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेशिन सञ्चालन
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ । मेशिन सञ्चालनमा आएसँगै आफ्नो...
तीनै तहका कर्मचारीलाई सम्बोधन गर्न सङ्गठनको प्रस्ताव
काठमाडौं । एकीकृत सरकारी कर्मचारी सङ्गठन, केन्द्रीय कार्य समितिले सरकारी कर्मचारीको परिभाषामा तीनै तहका कर्मचारीलाई सम्बोधन गर्न विशेष प्रस्ताव...
विश्वासको मतको विवादमा हेर्दाहेर्दै मङ्गलबार सुनुवाइ हुने
काठमाडौं । सर्वोच्च अदालतमा कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ आजदेखि सुरू...
जबर्जस्ती करणीको आरोपमा कार्यालय प्रमुख पक्राउ
चितवन । जबर्जस्ती करणीको आरोपमा तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारी पक्राउ परेका छन् । तीन वर्षयता कार्यालयमा कार्यरत...
‘बुस्टर डोज’ अभियान यही भदौ २५ गतेदेखि
काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । स्वास्थ्य कार्यालय...
श्रीलंकाकाे पल्लेकेले अन्तर्राष्ट्रिय रंगशालामा नेपाली खेलाडीलाई हौसला दिँदै उवा महासंघका पूर्वअध्यक्ष र सदस्यहरू
काठमाडौं । पाकिस्तानद्वारा आयोजित एसिया कपमा सोमबार भएको खेल– नेपाल भर्सेस इन्डिया म्याचमा नेपाली टोलीलाई हौसला प्रदान गर्न नेपाल...
एमाले महासचिवको टोली चीनमा
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा...
भुजीखोला बाढीको तीन वर्षः बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्
बलेवा । विसं २०७७ भदौ १७ गते भुजीखोला किनारका स्थानीयवासीका लागि कालो दिन हो । रातको १२ बजेको हुँदो...
पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्छः अर्थमन्त्री महत
गण्डकी । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेको बताएका छन्। पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको...