अभिलेखहरू

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै स्थानीयवासीको विरोध
इलाम । इलाममा निर्माणाधीन देउमाई–फाकफोक दोभान– नावालुङ– देउराली– हुलाक सडकको काम गुणस्तरहीन सामग्री प्रयोग भएको भएको भन्दै स्थानीयवासीले विरोध...

क्रसर उद्योगमा रास, मालढुङ्गा–बेनी सडकलाई निर्माण सामग्री अभाव
पर्वत । क्रसर उद्योगमा रास, मालढुङ्गा–बेनी सडकलाई निर्माण सामग्री अभाव भएको छ । कालीगण्डकी नदीको किनारमा अवैध रुपमा सञ्चालन...

काठमाडौंमा नक्कली मदिरा बेचबिखनमा संलग्न ९ जना पक्राउ
काठमाडौंमा नक्कली मदिरा बेचबिखन गर्ने नौ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार...

चीनमा ५.२ प्रतिशत शहरीया बेरोजगार
एजेन्सी । चीनमा सन् २०२३ मा शहरी बेरोजगारी दर औसतमा ५.२ प्रतिशत रहेको छ । यो दर सन् २०२२...

जापानमा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २३२ पुग्यो, अझै २१ जना वेपत्ता
एजेन्सी । जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।...

नागरिक लगानी कोषको निर्देशकमा कार्की नियुक्त
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोषको कार्यकारी...

दिल्लीमा कुहिरोका कारण हवाई तथा रेल सेवा प्रभावित
एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा लगातार चिसो र कुहिरोको कारण दृश्यतामा कमी आएकाले बुधवार बिहान हवाई तथा रेल सेवाहरू...

यति ब्रुअरीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त
काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत साधारण सेयर निष्कासनको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाटलाई धितोपत्र निष्कासन...

पाथीभरामा उठ्यो एक महिनामा ३५ लाख भेटी
फुङ्लिङ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाख भन्दा बढी भेटी रकम सङ्कलन भएको छ ।...

मुसिकोटका किसानले बेचे ४ करोडभन्दा बढीको सुन्तला
रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० झ्याङका सुन्तला किसान झुपलाल खड्को ४ करोड भन्दा बढीको सुन्तला बिक्री भएको बताएका...