अभिलेखहरू

‘बारपाक सुलिकोटमा बालबालिकामा रक्तअल्पताको समस्या’
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका बालबालिकामा रक्तअल्पताको समस्या देखिएको छ। गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत पालिकाभित्र...

अब त्रिविका शैक्षिक प्रमाणपत्र अनलाइनबाटै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले...

रुकुमपश्चिमबाट ९ करोडको अदुवा बिक्री
रुकुमपश्चिम। रुकुमपश्चिमबाट ९ करोडको अदुवा बिक्री भएको छ । व्यावसायिकरूपमा अदुवाखेती गरेका रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका नरबहादुर खड्काले यस...

जाजरकोटका भूकम्प पीडितलाई हुम्लाले गर्यो आर्थिक सहयोग
हुम्ला । जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई हुम्लाले आर्थिक सहयोग गरेको छ । हुम्लाको सिमकोट गाउँपालिकाले एक–एक लाख रुपैयाँको चेक...

लुक्लामा हवाई सेवा लिने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि
सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ...

नेप्सेको कारोबार प्रणाली ३ दिनको लागि बन्द
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार प्रणाली ३ दिनको लागि बन्द हुने भएको छ । नेप्सेले आज...

पहिलो जलविद्युत आयोजना निर्माण गरेको भन्दै व्यवसायी जीतबहादुर श्रेष्ठ सम्मानित
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान) ले व्यवसायी जीतबहादुर श्रेष्ठलाई सम्मान गरेको छ । १ मेगावाटभन्दा ठूलो पहिलो...

मेडिकल व्यवसायी दुर्गा प्रसाई माथि कुटपिट
काठमाडौं । बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाई माथि कुटपिट भएको छ । ‘नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाई’ कार्यक्रमको लागि...

पुलचोक–गोन्द्राङ ६ लेन सडक निर्माणले गति लिदैँ, ७५ प्रतिशत काम सम्पन्न
चितवन । निर्माणधीन पुलचोक–गोन्द्राङ ६ लेन सडकको काम द्रुत गतिमा अघि बढेको छ । भरतपुरको मूख्य प्रवेशद्धार र पूर्व–पश्चिम...

हराएको पहिचान फर्काउँदै चितवनको तोरी
चितवन । तोरी धेरै उत्पादन हुने जिल्ला कुन हो यो प्रश्नको जवाफ हुन्थ्यो चितवन। यसरी तोरी उत्पादनमा पहिचान बनाएको...