Archives
तोरीखोलालाई ‘मौलिक गाउँ’बनाईँदै
बागलुङ । बागलुङको गलकोट नरेठाँटी बजारभन्दा केहीमाथि रहेको तोरीखोला गाउँ, बाक्लो मगर बस्ती । ढुङ्गा, माटो र काठबाट बनेका...
अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि सरकारले गम्भिर पहल थाल्नुपर्छ :अग्रवाल
काठमाडौँ । व्यवसायीहरुले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या स्वीकार गरी समाधान गर्न सरकार गम्भीर हुन आवश्यक रहेको बताएका छन् ।...
तीन दिनदेखि अवरुद्ध मनमोहन गान्धी मार्ग सञ्चालन
मोरङ । मङ्सिर १२ गतेदेखि अवरुद्ध भएको मनमोहन गान्धीमार्ग आजदेखि सञ्चालनमा आएको छ । तीन वर्षमा काम सम्पन्न गर्ने...
आर्थिक समस्यामा राजनैतिक रोटि सेक्नेहरुका दिन गए, अर्थतन्त्र छिटै ट्रयाकमा आउँछ : कार्यवाहक प्रधानमन्त्री खड्का
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा...
गुल्मीका किसानको गुनासो,कफीले प्रतिफल दिएन
गुल्मी । चिसो मौसम सुरु भएसँगै गुल्मीका कफी किसानलाई चिन्ता थपिएको छ । चिसो मौसममा तुसारो पर्ने र कफीमा...
भूकम्प प्रभावित पत्रकारका लागि एक लाख ३३ हजार सहयोग
काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा कात्तिक १७ गते राति गएको भूकम्पका कारण प्रत्यक्ष प्रभावित हुन पुगेका सञ्चारकर्मीका लागि हिमालय...
म्याग्दीको अन्नपूर्ण गाउँपालिद्धारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दाबी गरेको छ । आठ हजार ९१ मिटर...
एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक
काठमाडौं । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको...
महिला जागरण सहकारीमार्फत शुद्ध तोरीको तेल उपलब्ध
कैलाली । कैलालीको टीकापुरमा महिलाले सञ्चालन गरेको सहकारीमार्फत शुद्ध तोरीको तेल उपलब्ध गराइने भएको छ । महिला जागरण बहुउद्देश्यीय...
फोहरमैला व्यवस्थापन गर्न कार्ड वितरण गरिँदै
कञ्चनपुर । फोहरमैला व्यवस्थापन गर्नका लागि शुक्लाफाँटा नगरपालिकाले मुख्य तीन बजार क्षेत्रमा निःशुल्क कार्ड वितरण अगाडि बढाइएको छ ।...