Archives
‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा
काठमाडौं । स्वास्थ तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ (विष सूचना केन्द्र) को सेवालाई स्थानीय तहसम्म पु¥याउनुपर्ने आवश्यकता...
ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को...
जलवायु परिवर्तनका कारण बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशत वृद्धि
काठमाडौँ । अन्तरराष्ट्रिय उद्धार समिति (आईआरसी) ले बुधबार सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले बृद्धि भएको खुलासा गरेको...
राष्ट्रियसभाको निर्वाचनमा राप्रपा सहभागी हुने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले पार्टीको नियमावली–२०८० लाई विधान मस्यौदा समितिमा...
त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल)...
विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन गर्दै मतिलाल, वार्षिक १५ लाखसम्मको कारोबार
गलकोट । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै...
सूचना आयोगले सरकारलाई बुझायो वार्षिक प्रतिवेदन
काठमाडौं । राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९ /८० को पन्ध्रौँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाएको...
नारायणी नदीमा क्रुजसिप पुनः सञ्चालनमा
नवलपुर । गत असारबाट नारायणी नदी किनारमा बन्द अवस्थामा रहेको नेपालकै पहिलो क्रुजसिप आजदेखि पुनः सञ्चालनमा आएको छ। मनसुन...
धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु
धरान । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको...
मुगु जिल्लाः जहाँ शौच गर्न शिक्षक र विद्यार्थी झाडीतिर दौडन्छन्
मुगु । सरकार र वैदेशिक दातृ निकाय सबैले विद्यालय शिक्षा र पूर्वाधार सुधारका लागि लगानी बढाउँदै गरेको बताउँदै गर्दा...