अभिलेखहरू

शौर्य सिमेन्ट र स्काई होल्डिङ्ग बिजनेसबिच कन्ट्रयाक्टर मिट सम्पन्न

काठमाडौं । शौर्य सिमेन्ट ई लिमिटेड एवम् स्काई होल्डिङ्ग बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट सम्पन्न भएको...

सौराहामा सभाहल निर्माणको काम अन्तिम चरणमा

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा निर्माणाधीन सभाहलको काम अन्तिम चरणमा पुगेको छ । ३५ करोड रूपैयाँको लगानीमा सभाहल...

निर्धन उत्थान लघुवित्तले बोलायो माघ ११ गते साधरण सभा, सेयरधनीलाई लाभांश निदने

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ औं वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको माघ १७...

निर्यातका लागि नेपाली उत्पादनहरु मौलिक हुनुपर्छः अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले...

अन्नपुर्ण केबल कारले आईपिओ निष्काशन गर्न बोलायो साधारण सभा

काठमाडौं । अन्नपूर्ण केबल कार लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले माघ १२ गते बसेको सञ्चालक...

सुनको मूल्य बढ्दा चाँदीको घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। साताको पाँचौ कारोबारको दिन सुनको मूल्य प्रतितोला ५सय रुपैयाँले बढेको छ ।बिहीबार (आज) छापावला सुनको मूल्य प्रतितोला १...

नयाँ बजेट कस्तो बनाउने ? योजना आयोगले थाल्यो मन्त्रालयगत छलफल, सिलिङ तोकिँदै

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे विषयगत मन्त्रालयहरूसँग छलफल सुरु भएको छ । राष्ट्रिय योजना आयोगले विभिन्न...

गणेशमान मार्ग स्तरोन्नति गर्न ८ करोड विनियोजन

काठमाडौं । अर्थमन्त्रालयले गणेशमान मार्ग (थानकोट–चित्लाङ सडक खण्ड) स्तरोन्नतिका लागि बजेट विनियोजन गरेपछि सो सडकखण्डको अनुगमन गरिइएको छ ।...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । इण्डियन आयल कर्पोरेशनबाट जनवरी ३१ (माघ १७ गते) मा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल डिजेल र...

३९ हजारलाई मापसे कारबाही, चार करोड राजश्व सङ्कलन

काठमाडौं । नेपाल प्रहरीले गत छ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई ७२ चालकलाई...