अभिलेखहरू

६ वर्षमा पूरा भयो विमानस्थल विस्तारको सपना : प्रमुख दाहाल

चितवन । बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौंबाट फोन गयो । फोनको सन्देशमा...

भारतमा पेटिएम डिजिटल बैंक बन्द गर्ने आरबीआईको निर्णय

काठमाडौं ।  भारतीय रिजर्भ बैंक अर्थात आरबीआईले पेटिएम पेमेन्ट बैंकमाथि प्रतिबन्द लगाउने घोषणा गरेको छ । आरबीआईका अनुसार पेटिएमका...

नख्खु कारागारमा आँखा शिबिर सम्पन्न, ५० प्रतिशत कैदीबन्दीमा दृष्टिदोषको समस्या

काठमाडौं । कारागार कार्यालय नख्खु ललितपुरमा निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पतालले...

हिउँ परेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिउँ परेपछि रुकुम पूर्वसित जोडिएको मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बुधबार राति र बिहीबार दिनभरि...

आइएफआरसीको महासचिवमा पुनः चापागाईं चयन

काठमाडौं ।आइएफआरसीको महासचिवमा पुनः जगन चापागाईं चयन भएक छन् । विश्वभर मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा...

सञ्चालक समितिमा एकता र सुशासन कायम गर्न नसके सहकारी सफल हुदैनः सदस्य योगी

सुर्खेत । राष्ट्रिय सहकारी महासंघ सञ्चालक समितिका सदस्य हरिहरनाथ योगीले सहकारीको सञ्चालक समितिको एकता र सुशासनले मात्र सहकारी सफल...

पहिलो समलिङ्गी सफल जोडीलाई प्राइड रेन्बोद्वारा आर्थिक सहयोग

काठमाडौं । नेपालमा पहिलो इन्द्रेणी (समलिङ्गी) विवाह कानुनी रूपमा दर्ता गर्न सफल जोडीलाई लायन्स क्लब अफ काठमाडौं प्राइड रेन्बोले...

सुनचाँदीको मूल्य बढ्याे, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। शुक्रबार (आज) छापावला सुनको मूल्य प्रतितोला...

महिला लघुवित्तले लाभांश नदिने

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको माघ १८ गते बसेको संचालक...

कुमारी क्यापिटलले माघ २८ गतेबाट ‘कुमारी सबल योजना’ निष्कासन गर्दै

काठमाडौँ । कुमारी क्यापिटलले म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले ‘कुमारी सबल योजना’ को माघ २८ गतेबाट...