अभिलेखहरू

इलामको एउटै बगानबाट १० लाखकाे सुन्तला बिक्री
इलाम । जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं । आसन्न संसद् अधिवेशनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)...

केन्याको राजधानीमा भीषण आगलागी २०० भन्दा बढी घाइते
एजेन्सी । केन्याको राजधानी नैरोबीमा ग्यास बोकेको ट्रक विस्फोट हुँदा कम्तीमा २ जनाको मृत्यु र २०० भन्दा बढी घाइते...

व्यवसायी अरुण चौधरी ग्राण्डी अस्पतालमा
काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई...

हिम रिभर पावरको वार्षिक साधारण सभा फागुन १० गते हुने
काठमाडौं । हिम रिभर पावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकको सञ्चालक समितिको बैंठको निर्णयअनुसार सभा फागुन...

‘अरुण चौधरीलाई पक्रेर सरकारले व्यवसायीको मानमर्दन गर्यो’
काठमाडौं । काठमाडौं उद्योग बाणिज्य संघले व्यवसायी अरुण चौधरी पक्राउ प्रकरणको बिरोध गरेको छ । संघले शुक्रबार विज्ञप्ति प्रकाशित...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सेयरधनीलाई बनायो निरास, लाभांश नदिने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सेयरधनीलाई निरास बनाएको छ । बैंकको माघ १९ गते शुक्रबार बिहान बसेको...

सालपा बैंकको साधारण सभा फागुन १९ गते
काठमाडौं । सालपा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । माघ १२ गते बसेको सञ्चालक समितिको बैंठकको...

नेपाल कल्चर फेस्टिबल’ फागुन अन्तिम साता
बाँके । ‘नेपाल कल्चर फेस्टिबल’ आगामी फागुन २४ र २५ गते बाँकेको नेपालगन्जमा हुने भएको छ । देशैभरको संस्कृति...

अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छः डा. कोइराला
नवलपुर । नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् । कावासोतिमा नेत्रप्रसाद...