Archives
दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरियो
काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका...
कानुन निर्माणमै केहीको पहुँच र प्रभाव देखिन्छः सांसद लुवार
काठमाडौं । ठकुरी समुदायको बाहुल्य रहेको कालीकोटको रास्कोटमा तत्कालीन पञ्चायती व्यवस्थामा निर्वाचित प्रधानपञ्च नरपति लुवार अहिले समाजका विभिन्न क्षेत्रमा...
फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै
रुकुम (पूर्व) । रुकुम (पूर्व) मा फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता...
कर्णालीमा बालबालिकाको क्षेत्रमा लगानी न्यून
सुर्खेत । बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको पाइएको छ । कर्णाली प्रदेश सरकारसँगको समन्वयमा बालबालिकाको क्षेत्रमा...
सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन्। दोसल्लेकै रेबहादुर...
पक्की पुल निर्माण नहुँदा आवतजावतमा सास्ती
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका १ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुलको काम अलपत्र छ । निर्माण सुरु भएको...
प्रि ओपन सेसनमा २५.५५ अंकले बढ्यो नेप्से
काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २५.५५ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार...
जाजरकोट भूकम्पः नौ करोड बराबरको खाद्यान्न क्षति
जाजरकोट । जाजरकोट भूकम्पबाट नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा...
तीन लघुवित्तले एकै दिन घोषणा गरे लाभांश, समता, आत्मनिर्भर र ग्लोबल आइएमईमा कुन अब्बल ?
काठमाडौं । तीन वटा लघुवित्त कम्पनीहरुले एकै दिन लाभांश घोषणा गरेका छन् । मंसिर २४ गते आइतबार साँझ समता...
चिनजानकै व्यक्तिबाट महिला हिंसा
काठमाडौँ । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताइएकोे छ । टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६...