अभिलेखहरू

कप्तान पौडेल चम्कँदा क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं । कप्तान रोहित पौडेल एक्लैले चार विकेट लिएपछि नेपालले क्यानडाविरुद्धको खेलमा सात रनको रोमाञ्चक जित हासिल गरेको छ...

भोजपुरमा फागुन २४ देखि दादुरा रुवेलाबिरुद्धको खोप लगाइँदै

टक्सार । भोजपुर आगामी फागुन महिनादेखि दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य कार्यालय भोजपुरले...

गार्गी कन्या गुरुकुलको अक्षयकोषका लागि महायज्ञ, एक दिनमा ३५ लाख रकम सङ्कलन

काठमाडौं । गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि सप्ताहज्ञान महायज्ञ गर्ने भएको छ । गुरुकुललाई दिगोरूपमा सञ्चालन गर्न, बालिकामा...

६१ हजार नेपाली नक्कली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित ५ जना पक्राउ

बारा । नक्कली नेपाली नोट कारोबार गर्ने गिरोहका नाइकेसहित पक्राउ गरेका ५ जनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ ।...

स्पा व्यवसायलाई पर्यटन स्वास्थ्यको रुपमा विकास गर्नुपर्छः मन्त्री श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्पा व्यवसायलाई पर्यटन स्वास्थ्यका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।...

मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन : मुख्यमन्त्रीहरूको चासोलाई सम्बोधन गर्नुस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको सवालमा प्रदेश सरकारका मुख्यमन्त्रीहरूले व्यक्त गरेका भावना यथाशीघ्र सम्बोधन गर्न सङ्घीय...

प्रणय दिवसको अवसरमा धूमपानविरुद्ध सचेतना अभियान सञ्चालन

काठमाडौं । धूमपान र सुर्तीसेवनलाई निरुत्साहित गर्न ‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरमा स्वास्थ्य सचेतनामूलक कार्यक्रम ‘स्कुल हेल्थ प्रोग्राम’ सञ्चालन गर्ने भएको...

माल्दिभ्स सङ्कटसहित ऋण उच्च जोखिममा

एजेन्सी । बढ्दो वित्तीय घाटा र सार्वजनिक ऋणको बिचमा माल्दिभ्स ऋण सङ्कटको उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)...

सूर्यविनायक–धुलिखेल सडक निर्माण कार्य एक वर्षमा २० प्रतिशत मात्रै सम्पन्न

भक्तपुर ।  अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर लामो सडक छ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको...

वीरगञ्ज महानगरले जरिवानाबाट उठायो ६ महिनामा साढे २४ लाख राजस्व

पर्सा । जथाभावी फोहर फ्याँक्नेहरुमाथि कारबाही सुरु गरेको वीरगञ्ज महानगरपालिकाले गएको छ महिनामा साढे २४ लाख रुपैयाँ जरिवाना उठाएको...