Archives
लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावर कम्पनीमा लगानीे गर्ने
काठमाडौँ । लक्ष्मी क्यापिटल कोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड ९ीक्भ्ँ) ले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानी...
मिलचरा ‘सानो न्याउली’
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा देखिएको मिलचरा । रूखलाई प्वाल पारेर त्यहीँभित्र गुड बनाएर बस्ने मिलचरालाई सानो न्याउली पनि...
हिमालय एअरलाइन्सद्धारा काठमाडौं–ल्हासा–काठमाडौं उडान सेवा सुरु
काठमाडौँ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले काठमाडौँ–ल्हासा–काठमाडौँ उडान सेवा सुरु गरेको छ । हिमालय एअरलाईन्सले डिसेम्बर २८...
विआर द युथ ‘वे’ ग्रुपका युवाले गरे तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइ
भरतपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम क्षेत्रको सरसफाइमा युवा जुटेका छन् । विआर द युथ ‘वे’ गु्रपका युवाले छ...
हिमालयन डिष्टिलरीको सिल्भर ओक बजारमा, ओक सिरिजमा अर्को एक नया ब्राण्ड
काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले ओक सिरिजलाई विस्तारित रुपमा बजारमा परिचित गराउने क्रममा मार्केटमा सिल्भर ओक नामक ह्वाइट स्पिरिटमा...
एलआईसीको इन्साइडर ट्रेडिङ अख्तियारमा, ‘गम्भिर अध्ययन’ गर्न बीमा प्राधिकरणलाई पत्र
काठमाडौं । एलआईसी नेपालको सेयरमा इन्साइडर ट्रेडिङ भएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गरेको छ । अख्तियारले पत्र...
सुन्तलाखेती मास्दै एभोकाडो लगाउँदै इलामका किसान
इलाम । इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि जिल्लाका...
डेडिकेटेड/ट्रङकलाइन महशुलबारे कुलमानले डाके पत्रकार सम्मेलन
काठमाडौं । डेडिकेटेड ट्रङकलाइन महशुल विवादले चौतर्फी घेराबन्दीमा परेपछि नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङले पत्रकार सम्मेलन डाकेका छन्...
पूर्व अर्थमन्त्री पाण्डेको प्रस्तावः कृषिमा जग्गाको हदबन्दी हटाऔं, विद्युतमा ३० खर्ब लगानी गरौं
झापा । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले व्यावसायिक कृषि उद्यमका लागि जग्गाको हदबन्दी हटाउनुपर्ने बताएका छन् ।...
विकास आयोजनाका लागि ७ अर्ब ६४ करोड निकासा, ४ अर्ब ७६ करोड रकमान्तर
काठमाडौ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले चार अर्ब ७६ करोड बराबर रकमान्तर र सात अर्ब ६४...