अभिलेखहरू

सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २३ प्रतिशतले बढ्यो

पर्सा । सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पर्सामा बढ्दै गएको छ । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको तुलनामा...

आन्तरिक राजस्व विभागले सात महिनामा उठायो दुई खर्ब ७९ अर्ब राजस्व

काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यको ८०.३० प्रतिशत राजस्व संकलन गरेको छ । विभागले...

बागलुङको एक विद्यालयमा पशु विज्ञान अध्यापनमा विद्यार्थीहरूकाे आकर्षण

बागलुङ । कुनै समय विद्यार्थी भरिभराउ हुने बागलुङ सदरमुकाम नजिकै रहेको धौलागिरि वीरेन्द्र माध्यामिक विद्यालय एक दशक अघि विद्यार्थी...

राहुघाटको सुरुङ एक हप्ताभित्र ‘ब्रेक थ्रु’ हुँदै

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ...

११ घण्टाभन्दा बढी विद्यालय खोलेर नमूना बनाइँदै स्याङ्जाकाे जीवनज्योति

स्याङ्जा । शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ...

३६ वर्षदेखि कुखुराको व्यापारमा तल्लिन छविलाल, मासिक २५ हजार रुपैयाँ सम्म आम्दानी

कञ्चनपुर । बिहान झिसमिसेमा आँखा मिच्दै साइकल ठेल्दै गाँउ गाँउ डुल्दै हिड्छन् । न त उनले चियाको चुस्की नै...

एसिसी महिला प्रिमियर लिग क्रिकेट : नेपालले पहिला फिल्डिङ गर्ने

काठमाडौं । मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले टस हारेको छ ।...

नेपाल–न्युजिल्याण्ड द्विपक्षीय बैठक

काठमाडौं ।  नेपाल र न्युजिल्याण्डबीच परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र न्युजिल्याण्डका उपप्रधान एवं परराष्ट्र...

बागलुङको बेलढुङ्गा आन्तरिक पर्यटकको आकर्षण केन्द बन्दै

बागलुङ । चिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेलढुङ्गामा दैनिक...

सर्वपक्षीय बैठकपछि पाथीभरामा केबलकार निर्माण थालिने

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा...