अभिलेखहरू

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौंका ६ लाख बालबालिका समेटिँदै
काठमाडौं । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा...

३ वर्षदेखि अलपत्र पुस्तकालयको काम सुरू
बागलुङ । वि.सं २०७६ मा शिलान्यास गरिएको धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालय भवन निर्माण पुनःप्रारम्भ भएको छ । तीन तला...

लुम्बिनीको फोहर व्यवस्थापनमा जोड
लुम्बिनी । बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहरको समस्या निकै जटिल बन्दै गएको छ । बुद्ध जन्मस्थल...

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको शिष्टाचार भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज...

‘बोनम्यारो ट्रान्सप्लान्ट युनिट’ बनाउँदै क्यान्सर अस्पताल
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको...

ढोरपाटनमा व्यापक हिमपात, जनजीवन प्रभावित
बागलुङ । बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो...

बालकुमारी घटनाको प्रतिवेदन सदनमा टेबुल गर्न एमालेको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित...

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको...

आइएमई पेको नयाँ सुविधा, स्मार्ट ‘हेल्थ सुरक्षित भव’ नामक डिजिटल बीमा फिचर
काठमाडौं । आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्ससँगको सहकार्यमा ‘स्मार्ट हेल्थ सुरक्षित भव’ नामक नयाँ बीमा सुबिधा सार्वजनिक गरेको छ...

ललिता निवास जग्गा किर्तेमा मन्त्रीहरुलाई सुनपानी छर्किएर चोख्याइएको सांसद भगबती चौधरीको दावी
काठमाडौं । न्यायालयले ललिता निवास सरकारी जग्गा किर्ते प्रकरणमा गरेको फैसला न्यायको सिद्धान्त विपरित रहेको भन्दै सांसद भगबती चौधरीले...