अभिलेखहरू

चैते धान खेतीमा जोड दिदैँ डोटीका किसान

डोटी । डोटीको शिखर नगरपालिका–३ का किसानहरु चैते धान खेतीमा होमिएका छन् । एकै वर्षमा दुई बाली धान भित्र्याउँदा...

स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्दै लैङ्गिक अल्पसङ्ख्यक

झापा । आर्थिक आत्मनिर्भरताका लागि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले स्वरोजगारमूलक व्यवसाय सुरु गरेका छन् । कोशीका तीन जिल्ला...

अर्थमन्त्रीकाे संसदमा जिकिर: ‘अर्थतन्त्र सकारात्मक छ’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् । सोमबार प्रतिनिधि सभा...

एसएसबीका कारण सीमा क्षेत्रका नेपालीलाई सास्ती, सुरक्षा व्यवस्था गर्न स्थानीयको माग

इनरुवा । भारतीय सीमासुरक्षा बल (एसएसबी)का कारण सीमा क्षेत्रका नेपालीलाई सास्ती भएको भन्दै स्थानीयले सुरक्षाको माग गरेका छन् ।...

कैलालीको ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने

भजनी । वसन्ता जैविक मार्गसँग जोडिएको कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने भएको छ । कान्द्रा...

‘सार्वजनिक ऋण व्यवस्थापन खर्च १ खर्ब थपिने, निजगढ विमानस्थल निजि क्षेत्रलाई’ अर्थमन्त्री

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सार्वजनिक ऋण भुक्तानी गर्न थप १ खर्ब आवश्यक पर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले...

भूकम्पले पुर्‍याएको क्षतिपछिको निर्माण कार्य चाँडो अगाडि बढाउन सांसदको माग

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले भूकम्पले पुर्‍याएको क्षतिपछिको पुनःनिर्माणको काम छिटो अगाडि बढाउनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको बैंठकमा बोल्दै...

दश वर्षदेखि संगठित रूपमा ठग्ने गिरोह पक्राउ, ठगीको रकम मुद्दति निक्षेपमा

काठमाडौं । एक गिरोहले १० वर्षदेखि डलर देखाएर ठगी गर्ने गरेको नेपाल प्रहरीले जनाएको छ । उनीहरुले बाहिर डलर...

प्रतिनिधि सभाको दोस्रो बैठक पुन: शुरू

काठमाडौं । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः शुरु भएको छ । प्रतिनिधि सभाको दोस्रो बैठकमा...

प्राङ्गारिक कृषिउपजको उत्पादन बढाउन जोड : विज्ञ

लुम्बिनी । प्राङ्गारिक कृषिउपजको बजार बढ्दै गएकाले यसको उत्पादन पनि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । बुटवल उद्योग वाणिज्य...