Archives

नेपालले बिआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना छन् : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिआरआई अन्तर्गतका परियोजनाहरु छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका...

शालिग्राम कालीगण्डकी करिडोर निर्माण हुँदै

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि नवलपुरको बौदीकाली गाउँपालिकासम्म जोडिने शालिग्राम कालीगण्डकी करिडोर मार्ग निर्माण भइरहेको छ । २१.५...

३ करोड रुपैयाँमा बनेको वधशाला प्रयोगविहीन

पर्वत । कुखुराको सफा र स्वस्थ्यकर मासु उत्पादन गरी उपभोक्तालाई वितरण गर्ने उद्देश्यले पर्वतमा स्थापना गरिएको वधशाला लामो समयदेखि...

मन्त्रिमण्डल पुनर्गठन यसै साता, अर्थमा बर्षमान र गगनको टक्कर

काठमाडौं । एक साता भित्रै मन्त्रिमण्डल पुनर्गठन हुने भएको छ । सत्तारुढ गठबन्धनबिच एक साताभित्रै मन्त्रिमण्ठल पुनर्गठन गर्ने समझदारीपछि...

१ अर्बको लागतमा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र

काठमाडौं । सरकारले करिब १ अर्बको लागतमा विभिन्न ३० पालिकामा एकीकृत कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण गरेको छ...

सहकारीमा वित्तीय सुशासन कायम गर्न क्षमता अभिवृद्धि

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीमा वित्तीय सुशासन कायम गर्ने उद्देश्यले सहकारी लेखापालन तालिम दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी...

पूर्वाधार र सेवालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीको व्यवस्थापनका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएका छन्...

बनेटको अभावले रोकियो तमोर करिडोर कालोपत्रेको काम

धनकुटा । पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ ।...

८.१५ नगद लाभांश बाढ्दै एसियन लाइफ इन्स्योरेन्स

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले शुक्रबार बसेको सञ्चालक समितिको बैंठको निर्णय...

सिक्लेस हाईड्रोपावरका सञ्चालक आचार्यको राजिनामा स्विकृत

काठमाडौं । सिक्लेस हाईड्रोपावर लिमिटेडका सञ्चालक कुल प्रसाद आचार्यद्वारा पेश गरिएको राजिनामा स्विकृत भएको छ । माघ १२ गते...