Archives

तेस्रो लगानी सम्मेलन अघि दर्जन कानुन संशोधन गर्न गठित कार्यदलद्वारा सिफारिस पेश

काठमाडौं । तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठित कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन...

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ: प्रधानमन्त्री

सिमरा ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित...

अब ३ करोडभन्दा कमका योजनामा लगानी नगर्ने प्रधानमन्त्रीको घोषणा

पर्सा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सङ्घ सरकारले ३ करोडभन्दा कमका योजनामा लगानी नगर्ने घोषणा गरेका छन् ।...

आकर्षण बढ्दैछ तातोपानी कुण्ड, प्रवेश शुल्कबाट १ करोड बढी आम्दानी

मनाङ ।  वि.सं २०४२ देखि म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको...

नेपालगञ्ज–कैलाश मानसरोवर उडान श्री एयरलाइन्सको चार्टर विमानबाट सुरु

नेपालगञ्ज । लामो समयको प्रयासपछि नेपालगञ्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा...

दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएको छ । बाराको सिमरा विमानस्थलमा...

कोशी प्रदेशमा १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार सेवा

मोरङ । कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुआत गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा...

रेकर्ड नै रेकर्डको रिलायन्स : रोजगारी, निर्यातदेखि आईपीओसम्म

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स अर्थात रेकर्ड नै रेकर्डले भरिएको नेपाली उद्योग । जसले सबैभन्दा धेरै नेपालीलाई एउटै छानामुनी...

लक्ष्मी टेक्नो प्लाष्टले १४ करोडकाे आइपिओ ल्याउने, बिक्रीमा प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सर्वसाधारणको लागि आइपिओ बिक्री  गर्ने भएको छ । कम्पनीले  निष्कासनको लागि बिक्री प्रबन्धकमा...

आइएमई पे ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित

काठमाडौं । आइएमई पे प्रतिष्ठित ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले...