अभिलेखहरू

१ महिनामा पाथीभरामा ५५ लाख बढी भेटी सङ्कलन
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा फागुनमा ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम सङ्कलन भएको छ । सङ्कलन...

राज्यनै डिजिटल युगमा प्रवेश गरेकाले सहकारी पनि त्यसतर्फ उन्मुख हुनुको विकल्प छैन : दुवाडी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी क्षेत्रले विकसित प्रविधिको प्रयोग गरी सदस्यलाई...

सहकारीबाट ऋण लिने गाडी चढ्ने र ऋण दिने जेल जाने वातवरण कसरी बन्यो : मन्त्री गिरी
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन्...

एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प सुरु, स्पेयर पार्टसमा ५० प्रतिशत छुट
काठमाडौं । एलजीको निस्शुल्क ए.सी. सर्भिस र एक्स्चेन्ज क्याम्प २०२४ योजना ल्याएको छ । सबै मौसमका लागि एलजी एसी...

म्याग्दीमा ऊनबाट बनेका कपडा लगाउने अभियान
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय आफ्नो वेशभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा...

फागुन महिनामा राजस्व विभागले उठायो ३२ अर्ब राजस्व, गतवर्ष भन्दा चार अर्ब बढी
काठमाडौं। आन्तरिक राजस्व विभागले फागुन महिनामा ३२ अर्ब ७ करोड राजस्व संकलन गरेको छ । विभागले गत आर्थिक वर्षको...

भन्सार विभागले फागुन महिनामा उठायो ३६ अर्ब राजस्व, गतवर्ष भन्दा तीन अर्ब बढी
काठमाडौं । भन्सार विभागले फागुन महिनामा ३६ अर्ब १० करोड राजस्व संकलन गरेको छ । विभागले गतवर्षको तुलनामा ३...

रुपाताल परियोजनाका बासिन्दाले जग्गा मुआब्जा एवं फुकुवा गर्न माग
गण्डकी । कास्कीमा सञ्चालित रुपाताल एकीकृत संरक्षण विकास परियोजना प्रभावित क्षेत्रका बासिन्दाले जग्गाको मुआब्जा र रोक्का रहेको जग्गा फुकुवाको...

विषादीमुक्त प्रदेश निर्माणको अभियानमा कर्णाली सरकार
कर्णाली । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने कार्यक्रमलाई निरन्तरता दिएको छ ।...

जलवायुजन्य जटिलतालाई सम्बोधन गर्न बृहत रणनीति आवश्यक : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि वृहत...