अभिलेखहरू

अडानी समूहले कूल लगानीको ७० प्रतिशत हरित ऊर्जामा लगानी गर्ने
एजेन्सी । भारतको अडानी समूहले आफ्नो कूल लगानीको ७० प्रतिशतभन्दा धेरै हरित ऊर्जामा लगानी गर्ने अपेक्षा गरिएको स्रोतहरूले बताएका...

राज्यका सबै तहमा वित्तीय सेवा नपुग्दासम्म समावेशीकरण लक्ष्यमा पुग्न सक्दैन : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राज्यका सबै तहमा वित्तीय सेवा नपुग्दासम्म समावेशीकरण लक्ष्यमा पुग्न नसक्ने बताएका...

सुन होस् की सहकारी, निष्पक्ष छानबिन गर्नुपर्छ : पूर्व अर्थमन्त्री महत
काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपाली काँग्रेस सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा रहेको बताएका छन् ।...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले दुसित प्रिन्सेस होटेलमा २० प्रतिशतसम्मको छुट पाउने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र पाँच तारे होटल दुसित प्रिन्सेस काठमाडौंबिच सम्झौता भएको छ । बैंकको तर्फबाट...

दूधको उचित मूल्य नपाउँदा दाङका किसान मारमा
दाङ । दाङको राजपुर गाउँपालिका–३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्दै आएका छन् । उनले २९ ...

टेलिकमले ल्यायो एनटी फाइबरमार्फत दैनिक मोबाइल डाटा प्रयोग गर्न सकिने अफर
काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर प्रयोग गर्दा दैनिक मोबाइल डाटा प्रयोग गर्न सकिने अफर सार्वजनिक गरेको छ ।...

जलवायु परिवर्तनबाट खाद्य सुरक्षामा पर्ने असरबारे सचेत हुन प्रधानमन्त्रीको जोड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य प्रणाली रूपान्तरणका कार्यक्रम प्राथमिकताका साथ कार्यान्वयनमा लैजान दिर्नेशन दिएका छन् । प्रधानमन्त्री...

झापमा डेढ करोडको विषादीरहित तरकारी उत्पादन
झापा । कनकाई नगरपालिकाका किसानले करिब १ करोड ५० लाख बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन् ।नगरले विषादीरहित तरकारी...

मन्त्री अर्याल र निर्देशक ओज्कानबीच भेटवार्ता, के-के भयो कुराकानी ?
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको नेपालस्थित कार्यालयका निर्देशक नुमान...

सर्वोच्च अदालत परिसरबाट हतियारसहित १ जना पक्राउ
काठमाडौ) । नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा...