अभिलेखहरू

बाफियामा घुस्यो व्यवसायीक घरानाको स्वार्थ, डिजिटल बैंकलाई लाइसेन्स दिन ऐन संसोधन
काठमाडौं । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन(बाफिया)मा डिजिटल बैंक स्थापना सम्बन्धी बिषयले प्रवेश पाएको छ । मन्त्रिपरिषदको २०८०...

बागमती प्रदेशमा एचपीभी खोपको दोस्रो मात्रा लगाउन सुरु
काठमाडौं । सरकारले बागमती प्रदेशमा दोस्रो मात्राको पाठेघरको मुखको क्यान्सरबिरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन सुरु गरेको छ...

सन लाइफ क्यापिटलको दुई दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी सन लाइफ क्यापिटल लिमिटेडले दुई दिने वित्तिय साक्षरता कार्यक्रम...

सरकारको नीति तथा कार्यक्रमका लागि सुझाव संकलन
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका विषय समेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छलफल थालेको छ । आगामी...

गृहमन्त्री लामिछानेको निर्देशनपछि प्रहरी पेट्रोलपम्पहरू २४सैँ घण्टा सञ्चालन हुने
काठमाडौं । नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब २४सैँ घण्टा सञ्चालन हुने भएका छन् । गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि...

ईभी किन्नेलाई ग्लोबल आईएमई बैंकको बम्पर अफर, ९.४९ प्रतिशत ब्याज मै ५ वर्षे ऋण
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । बैंकले चारपाङ्ग्रे सवारी साधन...

विभिन्न मुद्दाका १ सय ९३ फरार प्रतिवादी पक्राउ
काठमाडौं । प्रहरीको सक्रियताका कारण पछिल्लो सयम विभिन्न आपराधिक क्रियायाकलाप गरी अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका प्रतिवादी पक्राउ...

गृह मन्त्रालयद्वारा २१ बुँदे निर्देशन जारी
काठमाडौं । गृह मन्त्रालयले मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । चैत ७...

ठमेलमा २४सै घण्टा व्यवसाय सञ्चालन गर्न गृहमन्त्रालयको निर्देशन, व्यवसायी उत्साहित
काठमाडौं । ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउँन थप कर्मचारी...

काँग्रेसलक्षित ओलीको टिप्पणीः संसद अवरुद्ध पार्ने काम राजनीतिक होइन
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले संसद अवरुद्ध पारेर...