Archives

एसिसी महिला प्रिमियर लिग क्रिकेट : नेपालले पहिला फिल्डिङ गर्ने

काठमाडौं । मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले टस हारेको छ ।...

नेपाल–न्युजिल्याण्ड द्विपक्षीय बैठक

काठमाडौं ।  नेपाल र न्युजिल्याण्डबीच परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र न्युजिल्याण्डका उपप्रधान एवं परराष्ट्र...

बागलुङको बेलढुङ्गा आन्तरिक पर्यटकको आकर्षण केन्द बन्दै

बागलुङ । चिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेलढुङ्गामा दैनिक...

सर्वपक्षीय बैठकपछि पाथीभरामा केबलकार निर्माण थालिने

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा...

पाथिभरामा माघ महिनामा २४ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा गत माघ महिनमा २४ लाख १ हजार ५ सय रुपैयाँ भेटी सङ्कलन भएको...

गरिमा विकास बैंकको ५ लाख कित्ता बढी सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौैं । गरिमा विकास बैंककले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख २५...

घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार?

काठमाडौं । साताको चौथौँ कारोबारको दिन सुनचाँदीको मूल्यमा ओरालो लागेको छ । आज छापावाल सुन प्रतितोल १२०० सय रुपैयाँले...

रेसिङ अटोमोबाइल्सले ल्यायो ‘दुईमा दुई’उपहार अफर

काठमाडौं । रेसिङ अटोमोबाइल्स प्रा.लि.ले ‘दुईमा दुई’ अफर ल्याएको छ । कम्पनीले फाल्गुन महिनाभित्र गाडी खरिद गर्ने ग्राहकलाई दुई...

आधा दर्जन सीईओ र सञ्चालकहरु राष्ट्र बैंकको कारवाहीमा, को-को परे ? किन परे ?

कामठाडौं । नेपाल राष्ट्र बैंकेले आधा दर्जन सीईओ र सञ्चालकहरुलाई कारवाही गरेको छ । राष्ट्र बैंकले तोकेको नियम उल्लंघन...

एनएमबि लघुवित्तले सेयरधनीलाई लाभाशं नदिने

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभाशं वितरण नगर्ने भएको छ । संस्थाको फागुन १ गते बसेको...