Archives
भिरमा लटरम्म सुन्तला फलाउँदै देवघाटका किसान, सडक अभावमा स्थानीयवासी लाभान्वित हुन सकेनन्
तनहुँ । कृषिमा प्रशस्त सम्भावना रहेको देवघाट गाउँपालिकाका बासिन्दा अहिले फलफूल र पशुपालनतर्फ आकर्षित भएका छन् । देवघाटमा अधिकांश पहाडी...
बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी मौद्रिक नीतिको समीक्षा गरिएको छः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी...
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यकः मन्त्री बस्नेत
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनका लागि सबैको...
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालको हिउँ र ताल
मनाङ । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर...
लुम्बिनीलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न आग्रह
लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा ल्हारक्याल लामाले लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रका...
आँखाको उपचार गर्न शिविरकै भर
पाँचथर । पाँचथको याङ्वरक गाउँपालिका ३ ओयामका मैतसिंह राई याङ्वरककै थर्पुमा आयोजना गरिएको आँखा शिविरमा शल्यक्रियाका लागि तम्तयार भएर...
विकास गाउँमा बसाइँ भने सहरमा
दाङ । घोराही उपमहानगरपालिका ९ की ८३ वर्षीया सुमित्रा शर्मालाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ । सामान्य...
स्थानीय तहको साथले उत्साहित मटिहानीका किसान
महोत्तरी । खेती लगाउने बेला बीउ पाएपछि मटिहानी नगरपालिकाका गहुँ खेती गर्ने किसानलाई राहत मिलेको छ । खेती लगाउने...
बुलबुले ताल
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा अवस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले ताल । तस्बिरः रासस
मादी नदीमा तटबन्धन निर्माण गरिँदै
तनहुँ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत दुई चरणमा तटबन्धन निर्माण भइरहेको छ ।...