Archives

भारतीय दुतावासले २० करोड जहाँ मन लाग्छ त्यहीँ लगानी गर्न नपाउने, त्यसको लागि प्रक्रिया छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालस्थित भारतीय दुतावासले नेपालमा आफूखुशी २० करोड रुपैयाँ सिधै खर्च गर्न नपाउने बताएका छन्...

लघुचलचित्र ‘पाउलो’ सडकबालकको संघर्ष र जुत्ताको जीवनकथा

काठमाडौं । ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु...

हिउँदमा पनि छाडियो नारायणी लिफ्टद्वारा पानी

भरतपुर । चितवनको नारायणी लिफ्टद्वारा हिउँदमा पनि पानी छाड्न थालिएको छ । एक दशकपछि सो लिफ्टको ‘बी’ क्यानलबाट लङ्कु,...

राज्य व्यवस्थामा प्रधानमन्त्रीको स्पष्टीकरणः २४ करोडसम्मका योजनामा भारतीय दुतावासले सिधै खर्च गर्न पाउँदैन

काठमाडौं । २४ करोेड रुपैयाँसम्मका योजनाहरुमा भारतीय दुताबासले सिधै खचै गर्न पाउने व्यवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण दिएका...

दाह्रा काटेपछि झनै उग्र बन्यो ध्रुवे हात्ती, भत्कायाे चार घर

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुनः आतङ्क मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर...

टियुमा खुला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्त गर्न दरखास्त आव्हान तर सर्तसहितको सिण्डीकेट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तीका लागि गठित सिफारिस समितिले...

गोल्ड स्टार सुजकी विदुषी राणा रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूत नियुक्त

काठमाडौं । रिपब्लिक अफ आइसल्याण्ड सरकारले विदुषी राणालाई नेपालका लागि रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ ।...

होटल व्यवसायलाई उद्योग सरहको सुविधा दिन माग

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्न कानुनमन्त्रीसमक्ष...

अयोध्याको नव निर्मित राममन्दिर पाँच मण्डपसहित १६१ फिट अग्लो हुने

उत्तरप्रदेश । अयोध्यामा निर्माणाधीन राम मन्दिरको स्वरूप परम्परागत नगरा शैलीमा रहेको र मन्दिरको लम्बाइ ३८० फिट, चौडाइ २५० फिट...

नेपाल–भारत विद्युत् व्यापारमा फड्कोः  तीन प्रसारण लाइन एकैपटक सञ्चालन

काठमाडौँ । नेपाल र भारतबीच बिजुली खरिदबिक्रीका लागि महत्वपूर्ण मानिएका तीन वटा प्रसारण लाइनको  उद्घाटन भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश...