अभिलेखहरू

लगानी सम्मेलनमा कूटनीतिक नियोगहरूबाट सहयोगको अपेक्षा गरेका छौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुन लागेको लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास...

भोटखोलामा सोमबार रातिदेखि टेलिफोन सेवा अवरुद्ध
सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । सोमबार रातिदेखि टेलिफोन अवरुद्ध हुँदा...

चेम्बरको नयाँ अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । जमलस्थित चेम्बर भवनमा भएको ७३...

‘दूरसञ्चार क्षेत्रको विकासमा भरपर्दो नीतिगत र कानुनी प्रबन्ध आवश्यक’
काठमाडौं । दूरसञ्चार क्षेत्रलाई विकासको मेरुदण्डका रुपमा अघि बढाउन सरकार, सेवा प्रदायक र सरोकारवाला निकायको समन्वयमा भरपर्दो नीतिगत तथा...

पलाता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई १३ लाख भ्रष्टाचारको मुद्दा
कालिकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा...

त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता
काठमाडौं । त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबीच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता...

केन्ट आरओको बम्पर अफर, सामान खरिदमा ‘सिजी इलेक्ट्रीक केन्ट’ पाउने
काठमाडौं । सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले नयाँ वर्ष २०८१ लाई लक्षित गरी एक नयाँ योजना ल्याएको छ । केन्ट...

आर्थिक विकास र समृद्धिको कार्यभार पूरा गर्न सरकार प्रयासरत छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धिको कार्यभार पूरा गर्न सरकार प्रयासरत रहेको बताएका छन्...

राप्रपा पनि रविको विरुधमा, माग्यो सडकबाटै राजिनामा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द लिङदेनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । मंगलबार...

‘बेको’को ‘न्यू इयर इज हेयर’ योजना सार्वजनिक, ४१ हजार क्यास ब्याकसहित विभिन्न आकर्षक उपहार
काठमाडौं । युरोपकै शीर्ष ३ नं. मा रहेको घरायसी उपकरण ब्राण्ड बेकोले नयाँ वर्ष लक्षित गरी ‘न्यू इयर इज...