अभिलेखहरू

सरकारले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलगायत ३५ जनालाई सम्मान गर्ने

काठमाडौं । सरकारले अन्तराष्ट्रिस्तरको खेल प्रतियोगितामा विजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियोका गरी ३५ जनालाई...

‘खेलकुदको विकासका लागि प्रदेश सरकारले सहयोग गर्छ’

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदको विकासका लागि प्रदेश सरकारले सदैव सहयोग गर्ने बताएका छन् । धरान...

बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला सर्वसम्मत

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्ष (एनबीए) मा माछापुछ्रे बैंकका कार्यकारी अधिकृत (सिइओ) सन्तोष कोइराला बन्ने लगभग पक्का भएको...

वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा गरिएको वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका...

हुलाक सेवा संवेदनशील र महत्त्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवा संवेदनशील र महत्त्वपूर्ण निकाय हुँदाहुँदै पनि राज्यको बेवास्ताका...

सडक महोत्सव : ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’

काठमाडौं । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा २६औं पोखरा सडक महोत्सव हुने भएको...

अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी...

कानून व्यवसायलाई व्यवस्थित बनाउन ऐन परिमार्जन जरुरी : मन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले कानून व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन नेपाल कानुन व्यवसायी...

लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ । जिल्ला...

नेप्सेमा थप २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेस,...