अभिलेखहरू

बागमती प्रदेशमा ६७ करोडकाे ४ सय ३७ वटा टुक्रे योजना थप
हेटौँडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ६७ करोड बराबरका योजना थपेको छ । प्रदेश...

कालीकोटका चार स्थानीय तहद्वारा गाउँमै नून वितरण, खर्च जोगिएपछि स्थानीयवासी खुसी
कालीकोट । कालीकोट जिल्लाका नौ स्थानीय तहमध्ये चार स्थानीय तहले साल्टट्रेडिङ कर्पोरेसन कालीकोटसँग समन्वय गरी स्थानीय तहबाट आयोडिनयुक्त नून...

इजरायलमा चार हजार नेपालीलाई घर बाहिर ननिस्किन आग्रह, सुरक्षामा श्रम मन्त्रीको चासो
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको बिषयमा चासो व्यक्त गरेका...

करिब २ सय मिटर उचाइमा रहेको म्याग्दीको सेतिनी झरना पर्यटक र पूर्वाधारको पर्खाइमा
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ स्थित सेतिनी झरना पर्यटक र पूर्वाधारको पर्खाइमा रहेको छ । पूर्वाधार र प्रचारप्रसारको कमीले...

कैलालीको टीकापुर पार्कबाट एकैदिन ३ लाख राजस्व सङ्कलन
टीकापुर । कैलालीको टीकापुरस्थित टीकापुर बृहत् उद्यान (टीकापुर पार्क)मा नयाँ वर्ष लागेपछि पर्यटकको आगमन बढेको छ । उद्यानमा नयाँ...

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा आजदेखि मोटरबोट संचालन, कति लाग्छ शुल्क ?
आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक...

क्यान्सर उपचारमा नगरपालिकाद्वारा थप २५ हजार सहुलियत
नारायणगढ । चितवनको रत्ननगर नगरवासीले क्यान्सरको उपचारमा थप सहुलियत पाउने भएका छन् । क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले १ लाख...

कालोपत्र उप्किएपछि काडाबाँधे-बुर्तिबाङ सडक धुलाम्मे, मर्मतको ७९ प्रतिशत काम सम्पन्न
ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अन्तर्गत घोडाबाँधे-बुर्तिबाङ सडक कालोपत्र उप्किएपछि यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य...

आज सर्वाधिक कारोबार भएका यी हुन् १० कम्पनी
काठमाडौं । वर्षको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २.३५ अंकले...

आज एक कम्पनीको सेयरमा नकरात्मक सर्किट
काठमाडौं । वर्षको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २.३५ अंकले...