अभिलेखहरू

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा १ लाख ४४ हजार पर्यटक
गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा १ लाख ४४ हजार छ सय...

दुःख गरेर जम्मा पारेको रकम नपाउँदा परिवारसँगको सम्बन्ध बिग्रियो: सहकारी पीडित
काठमाडौं । सहकारी पीडितहरुले सहकारीमा जम्मा गरेको रकम नपाउँदा परिवारसँगको सम्बन्ध बिग्रिएको बताएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय...

इरानको आक्रमणबाट इजरायली सेना बिचलित नहुने, हमास विरुद्ध निरन्तर आक्रमण गर्ने
काठमाडौं । इजराइलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले सोमबार बताएको छ । इजराइली सेनाले भने इरानको अभूतपूर्व...

इजरायलले तत्काल इरान विरुद्ध जवाफी कारबाही नगर्ने, उपयुक्त समयमा बदला लिने
काठमाडौं । इजरायलले इरानविरुद्ध तत्काल जवाफी कारबाही नगर्ने भएको छ । इजरायलको ‘वार क्याबिनेट’को बैठकले उपयुक्त समय आएपछि मात्रै...

६ अर्ब लागतमा ठेक्का सम्झौता भएको १२ तले अत्याधुनिक अस्पताल भवन निर्माण सुरु
लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य सुरु भएको छ । प्रदेशको गौरवको आयोजनाअन्तर्गत १२ तले अत्याधुनिक...

यसरी छिचोलियो २२ अर्बको सुरुङ अब थानकोटको जाममा बस्नु नपर्ने (फोटोफिचर)
काठमाडौं । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

दूध बेचेर मासिक ९० हजार बढी आम्दानी गर्दै कैलालीका उपाध्याय
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका उमेशराज उपाध्यायले पशुपालनबाट मनग्ये आम्दानी लिन थालेका छन् । अधिकांश समय गाईभैँसी स्याहार्न,...

अझै अस्वस्थ काठमाडौं उपत्यकाको वायु प्रदूषण
काठमाडौं । काठमाडौं उपत्यको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र वर्षा...

ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड होल्डरले ६ हजारमै विदेश भ्रमण गर्न पाउने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ...

नवलपरासीका सुदीपले स्ट्रबेरीखेतीबाट वार्षिक ६ लाखभन्दा बढी आम्दानी
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिएका छन् । जिल्लामै...