अभिलेखहरू

विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प छैन : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प नरहेको बताएका छन् उनले प्राध्यापक एवं...

आइएमई लाइफले १ महिनामा गर्यो १ करोड २६ लाख बढी दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले १ महिनामा १ करोड २६ लाख बढी रकम दाबी भुक्तानी गरेको छ । कम्पनीले...

कञ्चनपुरमा लागुऔषध मुद्दा, २१६ जना कारबाहीको दायरामा
कञ्चनपुर । बिगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुव्र्यसन र ओसारअपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको...

कास्कीको भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने, संरक्षण गर्न सरोकारवाला सक्रिय
गण्डकी । कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो । पूजाआजा गरेमा मनले...

५ अर्ब लगानीमा कैलालीकाे जालपादेवी केबलकार निर्माण कार्य सुरु
सुदूरपश्चिम । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्य सुरु भएको छ । नेपाल...

वार्षिक चार माना कोदोको भरमा पुस्तौँदेखिको कटुवाल पेसा धान्दै गोरखाका मनबहादुर
गोरखा । नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो...

कुमारी बैंकको साढे ४ लाख कित्ता सेयर बिक्रीमा, न्युनतम मूल्य कति ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंककले संस्थापक सेयरधनीहरुको नाममा रेहको ४ लाख ५०...

२२ अर्बको नागढुङगा-सिस्नेखोला सुरुङ मार्ग ब्रेक थ्रु
काठमाडौं । नागढुङगा-सिस्नेखोला सुरुङमार्ग आज ब्रेक थ्रु हुदैछ । सुरुङमार्गको केहि मिटर भाग दिउँसो साढे १२ बजेबाट खन्न सुरु...

कुमारी बैंकको २७ हजार ४ सय ६४ कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?
काठमाडौं । कुमारी बैंकले लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो...

अरुण भ्याली हाइड्रोपावरको १९ लाख ९२ हजार कित्ता बढी सेयर बिक्रीमा
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले हकप्रद सेयर लिलाम बिक्रीमा ल्याएको छ । कम्पनीले १ः१ को अनुपातमा बिक्री खुला गरेको...