अभिलेखहरू

कानुन निर्माणमा सांसद गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संविधान निर्माण भइसकेपछि आवश्यक कानुन निर्माणमा सङ्घीय सांसदहरु गम्भीर हुनुपर्ने बताएका छन्...

अवैध क्रसरले पिखुवाको पक्की पुल जोखिममा
भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा सञ्चालित अवैध क्रसरका कारण पिखुवा खोलाको पक्की पुल जोखिममा परेको छ । मापदण्ड विपरित...

सहजपुर–बोगटान सडक नेपाल सरकारलाई हस्तान्तरण गरिँदै
कैलाली । सहजपुर–बिपीनगर–बोगटान सडक चालु आर्थिक वर्षभित्रै नेपाल सरकारलाई हस्तान्तरण गरिने भएको छ । सो सडक कालोपत्र गर्ने काम...

त्रिभूवन विमानस्थलमा एक्सरे मेसिन नभएपछि व्यवसायीले गरे सामान निकासी बन्द
काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मिसिन नभएको भन्दै कार्गो व्यवसायीहरुले सामान निकासी गर्न बन्द...

टि–ट्वान्टी क्रिकेट : हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल
काठमाडौं । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ...

आइपीओ निष्कासन गर्दै अर्घाखाँची सिमेन्ट, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्न भएको छ । कम्पनीले आइपीओ निष्कासनको लागि एनएमबि क्यापिटल...

उपकुलपतिको नियुक्ति प्रक्रियाबाट भएपनि अझै पूर्ण भइसकेको छैनः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति योग्यताको आधारमा भएपनि अझै पूर्ण रुपबाट भने नभइसकेको बताएका हुन्...

नियम होइन, नियत बदल्नुपर्छः नेता सन्तोष चालिसे
काठमाडौं । यतिबेला संसदका गतिविधिमा धेरैको ध्यान केन्द्रित भएको देखिन्छ । यद्यपि अझैपनि पुरानै ढर्रा, सत्ता र प्रतिपक्षबीच घोचपेच,...

यस्तो छ सोल्टी होटलमा हुने लगानी सम्मेलनको २ दिने कार्यतालिका, डावर नेपालले पिआईए गर्ने
काठमाडौं । वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको...

सगरमाथा बेस क्याम्पमा पर्यटकसँग अन्तरक्रिया, सुरक्षामा कमी आए जानकारी गराउन आग्रह
सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर(बेस क्याम्प)पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ । जिल्ला...