अभिलेखहरू

यसरी छिचोलियो २२ अर्बको सुरुङ अब थानकोटको जाममा बस्नु नपर्ने (फोटोफिचर)
काठमाडौं । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

दूध बेचेर मासिक ९० हजार बढी आम्दानी गर्दै कैलालीका उपाध्याय
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका उमेशराज उपाध्यायले पशुपालनबाट मनग्ये आम्दानी लिन थालेका छन् । अधिकांश समय गाईभैँसी स्याहार्न,...

अझै अस्वस्थ काठमाडौं उपत्यकाको वायु प्रदूषण
काठमाडौं । काठमाडौं उपत्यको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलो र वर्षा...

ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड होल्डरले ६ हजारमै विदेश भ्रमण गर्न पाउने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ...

नवलपरासीका सुदीपले स्ट्रबेरीखेतीबाट वार्षिक ६ लाखभन्दा बढी आम्दानी
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका–७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिएका छन् । जिल्लामै...

स्थानीय र प्रदेश सरकारलाई सवल र सुदृढ बनाउन आवश्यक छ : मुख्यमन्त्री अधिकारी
तनहुँ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय र प्रदेश सरकारलाई सवल र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्...

नागढुङगा सुरुङमार्ग : अब थानकोटको जाममा बस्नु पर्दैन
काठमाडौं । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । धादिङ र काठमाडौँ दुवैतर्फबाट...

कालिकोटका सामुदायिक विद्यालयले थाले विद्यार्थी खोज्न घरदैलो अभियान
कालीकोट । कालीकोटका सामुदायिक विद्यालय भर्ना अभियानमा लागेका छन् । सामुदायिक विद्यालय आइतबारदेखि विद्यार्थी भर्ना अभियानका लागि विद्यार्थी खोज्दै...

गुल्मीका ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा
गुल्मी । गुल्मीका झण्डै ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा रहेका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डले दिएको जानकारीअनुसार...

हङकङ विरुद्ध सानदार जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश
काठमाडौं। हङकङ विरुद्ध सानदार जित निकाल्दै नेपाल एसीसी प्रिमियर कप प्रतियोगताको सेमिफाइनल प्रवेश गरेको छ । सोमबार हङकङ विरुद्ध...