अभिलेखहरू

पनौतीमा निःशुल्क पशु खोप अभियान आजदेखि सुरु, जेठ २५ गतेसम्म सञ्चालन हुने

काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाले आज(आइतबार)देखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । नगरले गर्मी बढेसँगै पशुमा...

म्याग्दीको पन्थोकमा सिँचाइ आयोजना बन्दै

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा १ दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ...

प्रभु बैंकको सञ्चालकमा अंगिर र तारा नियुक्त

काठमाडौं । प्रभु बैंकले २ सञ्चालक नियुक्त गरेको छ । बैंकले वैशाख ७ गते बसेको सञ्चालक समितिको बैंकको निर्णय...

अरुण भ्यालीको १९ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्रीमा ल्याउँदै, न्युनतम मूल्य कति ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले  हकप्रद सेयर भोलि वैशाख १० गते देखि बिक्री खुल्ला गर्ने भएको छ ।...

आइतबार सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ३९...

कुमारी बैंकको करिब ७ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं ।कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक जोनिथ इन्भेष्टमेन् एण्ड सेक्युरिटिज प्रा.लि कमलादी काठमाडौंको...

प्रतिकित्ता १ सय ८६ रुपैयाँमा सानिमा जिर्आसीको तीन लाख ६४ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको ३...

प्रथम दक्षिण एशियाली कुराँस प्रतियोगितामा योगेन्द्र बिष्ट र दीक्षा मगरले जिते गोल्ड मेडल

काठमाडौं । प्रथम एशियाली कुराँस प्रतियोगितमा नेपालका योगेन्द्र बिष्ट र दिक्षा मगरले गोल्ड मेडल जितेका छन् । भारतको केराला...

अमेरिकी संसदबाट पास भयो १२६ खर्बको युद्ध सहायता, युक्रेन र इजरायललाई ठूलो राहत

काठमाडौं ।  संयुक्त राज्य अमेरिकाको संसदले ठूलो रकमको युद्ध सहायता घोषणा गरेको छ । शनिबार (बैशाख ८ गते) बसेको...

४ हजार साइबर ट्रकमा समस्या आएपछि मस्कले रद्ध गरे भारत भ्रमण, ६६ अर्ब ६३ करोड लगानी गर्ने

काठमाडौं । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेका छन् । टेस्लाको महत्वकाँक्षी योजना साइबर ट्रकमा समस्या आएपछि...