अभिलेखहरू

एटीएम कार्ड प्रयोग गर्दा पैसा घट्ने तर काम नहुने भएमा कति दिन भित्र निवेदन दिनुपर्छ ?

काठमाडौं । एटिएम प्रयोग गर्दा ध्यान दिन राष्ट्र बैंकले सुझाएको छ । एटिम तथा क्युआर कोडबाट डिजिटल भुक्तानी गर्दा...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रक मलेखुमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको...

बाघको संख्या बढेपछि शुक्लाफाँटामा पर्यटकको घुईचो

कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेर...

चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो

दाङ । बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोपेका छन् । चैते धानले उनको...

पालिकाद्वारा ३ समुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति

झापा । जिल्लाको झापा गाउँपालिकाले ६ सय ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले तीनवटा समुदायिक विद्यालयका कक्षा...

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सिईओमा मन्जिला डंगोल नियुक्त

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले सिईओ नियुक्त गरेको छ । बैंकर्स एशोसिएसनले प्रमुख कार्यकारी अधिकृत(सिईओ) पदमा मन्जिला डंगोललाई...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९५ कित्ता बढी सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योेरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रेहको ९५ हजार...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले मधेश प्रदेशका लागि १ जना प्रदेश प्रमुख...

एकैदिन २७ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । छापावाला सुन २ हजार ७ सय रुपैयाँले घटेर...

किसान लघुवित्तको १९ हजार कित्ता बढी सेयर बिक्रीमा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ जना संस्थापकको नाममा रहेको...