Archives

विपन्न महिलाहरुको मिटरब्याज लगायतका ऋण मिनाहा हुने कार्यक्रम ल्याउँदैछौं : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाहरुको मिटरब्याजलगायतका ऋणहरु मिनाहा गरिदिने घोषणा गरेकी छिन् ।...

सरकारले गोरखकाली रबर उद्योग तत्काल सञ्चालनमा ल्याउनुपर्छ : सांसद सुनार

काठमाडौं । राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले गोरखकाली रबर उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् । शुक्रबार...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल

काठमाडौं । आगामी वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि...

७ सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म ७ सय ५३ बैंकिङ कसुरका उजुरी परेको छ ।...

कपनबाट पेस्तोलसहित १ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको गुण्डागर्दी तथा...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायमा नेपाली, मासिक आम्दानी ७० हजार

गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला गाउँपालिका–८ जुम्ला पुरु गाउँका कमल नेपालीलाई यो ठाउँमा पुगिन्छ भन्ने पत्तो...

मिटर ब्याजका ५ मुद्दामा मिलापत्र

चितवन । अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न बचतकर्ताको माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले सहकारीमा जम्मा गरेको बचतलाई सुरक्षित गर्न आग्रह गरेका छन्...

पोखरामा १ हजार बढी बालश्रमिक, वर्कशपमा कार्यरत अधिकांश बालक भारतीय

गण्डकी । पोखरामा करिब १ हजार ३ सय ६९ जना बालश्रमिक रहेका पाइएको छ । बालश्रम न्यूनीकरण सम्बन्धमा पोखरा...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री दाहाल

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको बताएका छन् । नेपाल...