अभिलेखहरू

आईएमई लाइफका लगानीकर्तालाई बम्पर लाभांश, ३४.५० % मा कति बोनस ? कति नगद ?
काठमाडौं आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्ताहरुलाई बम्पर लाभांश घोषणा गरेको छ । बैशाख १९ गते बसेको कम्पनी सञ्चालक समितिको...

वैशाख २१ र २२ गते हुने ‘मेरोअटो मोटर र्याली’को चौथो संस्करण काठमाडौंदेखि सौराहसम्म हुने
काठमाडौं । ‘मेरोअटो मोटर र्याली’को चौथो संस्करण वैशाख २१ र २२ गते आयोजना हुने भएको छ । अटोमोटिभ्स प्रालिले...

अबको दशक आन्तरिक रोजगारी दशक हुनेछ : मन्त्री अर्याल
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अबको दशक आन्तरिक रोजगारी दशकको रुपमा मनाउने बताएका छन् ।...

दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो : उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उदे्श्य रहेको बताएकी छिन । २...

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने
काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य...

महासंघको पहलमा १० अर्ब बराबरको ‘इन्भेष्टमेण्ट कम्पनी’ स्थापना गर्दैछौं : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको पहलमा १० अर्ब बराबरको ‘इन्भेष्टमेण्ट कम्पनी’ स्थापना गर्न लागेको...

बागलुङको १ सय वर्ष पुरानो तामाखानी पुनः सञ्चालनमा आउने, स्थानीय उत्साहित
बागलुङ । खानी तथा भूगर्भ विभागले बागलुङको तमानखोला गाउँपालिकामा रहेको तामाखानीको अवस्था अध्ययनका अनुमति दिएपछि उत्साहित भएका छन् ।...

युवाहरु देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास हुँदैन : सांसद जबरा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले युवाहरु देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको...

श्रम सम्बन्धि विवाद स्थानीय तहमै समाधान हुनु महत्वपूर्ण : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम सम्बन्धि विवादहरु स्थानीय तहमा नै समाधान हुनु महत्वपूर्ण उपलब्धि...

उद्योगका कामदारहरुको क्षमता विकास गरी थप रोजगारी सिर्जना गर्दै जानुपर्छ : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले श्रम बजारमा रहेका श्रमको माग र पूर्तिको बेमेललाई न्युनिकरण गर्दै...