अभिलेखहरू

संसदीय व्यवस्था कमजोर भयो भने लोकतन्त्र रहदैँन : सांसद शुक्ला
नेपालगञ्ज । संसदीय व्यवस्था लोकतन्त्रको सिद्धान्त र मर्मअनुसार चल्नुपर्ने हो । यसमा प्रतिपक्षको भूमिका संसद् भित्र बढी हुन्छ र...

खडेरीले सुक्यो पानीको मुहान, वैकल्पिक स्रोतको खोजीमा स्थानीय
गण्डकी । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन् । लामो समयको...

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको तयारी अन्तिम चरणमा : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको बताएका...

वार्षिक २० क्विन्टल ट्राउट माछा उत्पादन गर्दै गोरखाका गुरुङ, भन्छन्- ‘बजारको माग धान्न सकिएन’
गोरखा । गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ । विसं २०६७ देखि धार्चे गाउँपालिका–३...

अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो
एजेन्सी । अमेरिकी रोजगारदाताहरूले अप्रिलमा अपेक्षा गरेभन्दा कम १ लाख ७५ हजार जागिरहरू थपेका छन् । बेरोजगारी दर फेरि...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ : जापानी विदेशमन्त्री योको
सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ । यही वर्ष नेपाल अति कम विकसित मुलुक...

नेपाल–भारत सीमानाका ८ दिन बन्द हुने
सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित
कैलाली । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ । धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना...

मुहान सुकेपछि हिलिहाङका स्थानीय खानेपानीका लागि ट्याङ्करमा निर्भर
पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३ सय बढी घरमा ट्याङ्करबाट पानीको प्रबन्ध भएको...

वनमा आगो लगाएको अभियोगमा ५ जना पक्राउ
काभ्रेपलाञ्चोक । जङ्गलमा आगो लगाएको अभियोगमा ५ जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको...