अभिलेखहरू

आयात घटाउने उद्देश्यले सरफ उद्योग सञ्चालन गर्दै तनहुँका महिला

तनहुँ । तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिक रुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु...

संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएकी छिन...

आइसिपी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छ : मन्त्री भण्डारी

बाँके । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी(आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताएका छन् । आज...

२ लाख ६० हजार बढी अर्डर डेलिभरी गर्दै पठाओ ‘फुड फेस्ट’ सम्पन्न, ९९ रुपैयाँको अफर सुरू

काठमाडौं । राइड सेयरिङ र फुड डेलिभरीमा लोकप्रिय कम्पनी पठाओले सञ्चालन गरेको ुदोस्रो पठाओ फूड फेस्ट २०२४ु सम्पन्न भएको...

सहकारीलाई प्रविधिमैत्री बनाउँदै मिरा, अब सबै कारोबार एउटै सफ्टवेयरबाट गर्न सकिने

काठमाडौं । नियोसिस टेक्नोलोजीले सहकारीलाई डिजिटलाइज गर्न मिरा सफ्टवेयर ल्याएको छ । मिरा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी...

विशाल अग्नी सिमेन्ट सहित २५ ठूला कम्पनीले तिरेनन कर, १५ दिनभित्र दाखिला नगरे कारबाही गरिने

काठमाडौं । १ अर्ब भन्दा बढी कारोबार गर्ने २५ ठूला कम्पनीले कर छलि गरेका छन् । कानुन बमोजिम तिर्नुपर्ने...

खरबुजा खेती

सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहस्थित कोशी नदी किनारमा किसानले गरेको खरबुजा खेती ।

सर्भिस चार्जको अन्त्यसँगै होटेल तथा पर्यटन श्रमिक विदेशिन बाध्य

काठमाडौं । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्यसँगै श्रमिकहरू पलाएन हुन बाध्य भएको सरोकारवालाहरूले बताएका छन् । नेपालका...

ठूला दलबीच सहकार्य आवश्यक छ: प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका...

यामाहाको ‘महाएक्सचेन्ज’ मेलामा सहभागीहरूले बाइक खरिद गर्दा १ लाखसम्मको नगद छुट पाउने

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले यस वर्षको सबैभन्दा ठूलो एक्सचेन्ज इभेन्ट...