अभिलेखहरू

अनुदान पाएसँगै व्यावसायिक बाख्रापालनमा मुग्लिनका चेपाङ समुदाय
मुग्लिन । जिल्लाको इच्छाकामना गाउँपालिका–१ तार्सिलिङकी स्मृति चेपाङ व्यावसायिक रूपमा बाख्रापालन गर्ने योजनामा छिन । गाउँपालिकाले खोर सुधारका लागि...

बाल अधिकारमा प्राथमिकता दिन सिजपले गर्यो तीन तहका सरकारलाई आग्रह
काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट...

अनुदानको प्रतीक्षामा बाँकेका किसान
बाँके । नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको भीड लाग्ने गरेको छ । ज्ञान केन्द्रले आह्वान...

खोटाङका अग्निपीडितलाई १ लाख बढी आर्थिक सहयोग
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप १ लाख ७६ हजार प्रदान गरिएको छ । यही वैशाख...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, ५ दलका नेतासँग परामर्श गर्दै सभामुख
काठमाडौं । यही वैशाख २८ गते प्रारम्भ हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयका प्रवक्ता...

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय
जनकपुरधाम । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको...

बेकरीबाट मासिक २ लाख बढी आम्दानी गर्दै धरानका दुई युवक
धरान । ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका २ पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई...

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको केही कित्ता...

२५.०५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न डाक्यो सन नेपालले जेठ ९ गते साधारण सभा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा बोलाएको छ , कम्पनीको वैशाख १६ गते...

मंगलबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । साताको तेस्रो कारोकारको दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । मंगलबार छापावला सुनको मूल्य...