Archives
तनहुँका मकैबारीमा फौजी कीराको समस्या
तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा मकैमा फौजी कीरा लागेको पीडित किसानले बताएका छन् । ढापटारका किसानले लगाएको मकैमा...
धादिङका किसान पानी परेपछि रोपाइँमा व्यस्त
धादिङ । धादिङका किसान चैतेधान रोप्न व्यस्त भएका छन् । समयमा पर्याप्त वर्षा नभएपछि रोपाइँमा विलम्ब भएको हो ।...
२५ करोड लागतमा निर्माण भएको धनगढी–दिपायल द्रुतमार्ग धमाधम कालोपत्र हुँदै
गोदावरी । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो । सडक निर्माणका...
इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु
इलाम । इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन...
बाली प्रवर्द्धन गर्न जुम्लामा ‘कृषि कचहरी’, बजेट विनियोजनमा जोड
जुम्ला । स्थानीय बाली विकासका निम्ति जुम्लामा बुधबार ‘कृषि कचहरी’ भएको छ । कृषि कचहरी सदरमुकाम खलङ्गा बजारमा किर्डाकको...
मकवानपुरमा १ सय साना सिँचाइ योजना सम्पन्न
बागमती । कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित १ सय १ साना सिँचाइ योजना पूरा भएका छन्...
होङ्सी शिवम् सिमेन्टको पहुँच मार्ग स्तरोन्नतिको लागि बजेट प्रस्ताव व्यवस्थापन गर्छौ : मन्त्री पुन
काठमाडौं । अनुगमन तथा सहजीकरण समितिको ११ औं बैठक सम्पन्न भएको छ । अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष वर्षमान...
खोटाङमा विद्यार्थीलाई उत्प्रेरित गर्न ५ लाखको अक्षयकोष स्थापना
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उनकी श्रीमती चामकुमारी राईका छोराछोरीले जिल्लाको बाम्राङस्थित सुर्केडाँडा आधारभूत...
एलजीको नयाँ योजनामा ४० प्रतिशतसम्म क्यास ब्याकसँगै १ लाखको दुर्घटना बीमा
काठमाडौं । एलजी ब्राण्डले नयाँ बर्ष २०८१ लाई लक्षित गर्दै ‘नयाँ बर्षको सुखद सुरुवात, नगद र उपहारको साथ’ योजना...
सानिमा रिलायन्सले माग्यो १३ शाखाको कर्मचारी, शैक्षिक योग्यता कति ?
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न शाखाको लागि शाखा प्रमुख माग गरेको छ । कम्पनीले बिहीबार एक सूचना...