अभिलेखहरू

पार्टीलाई बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री अधिकारी
तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पार्टी सङ्गठनलाई बलियो बनाउनुको विकल्प नरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी...

तनहुँ र गोरखाका सडक स्तरोन्नति तीव्र गतिमा गरिँदै
तनहुँ । तनहुँ र गोरखाका दुई जिल्लामा ‘आवाधिक मर्मत कार्यक्रम’अन्तर्गत सङ्घीय सरकारको बजेटमा ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको छ...

३ महिनामै अर्थमन्त्री पुनले बजेट बाहिरबाट दिए ५२ अर्ब ८७ करोड भुक्तानी, कस्ले कति पाए ?
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मन्त्री बनेको तीन महिना नपुग्दै बजेट बाहिरबाट ५२ अर्ब ८७ करोड ५७ लाख भुक्तानी...

कच्चा पदार्थ अभावले बेलको जुस उद्योग बन्द
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योग बन्द भएको छ । कच्चा...

काठमाडौं महानगरको ७ करोड बढी लगानीमा निर्माण भएको वडा कार्यालय भवन उद्घाटन
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १६ को नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन तथा स्वर्गीय वडाअध्यक्ष मुकुन्द रिजालको पूर्ण...

जङ्गलभित्रको राजमार्गमा तीव्र गति र ओभरटेक निषेध
भरतपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने चितवनको टिकौली जङ्गलमा सवारी साधनलाई तीव्र गति र ओभरटेक गरी सञ्चालन गर्न निषेध गरिएको...

मकै पोलेर जीविका चलाउँदै सुकुम्बासी शिविरका महिला, भन्छन्-‘आफ्नै काम गर्नुमा सन्तुष्टि छ’
कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ स्थिति शक्तिनगर शिविरका सुकदेवी चौधरी हप्तामा चार दिन कृषि हाटबजारमा मकै पोलेर बेच्छन् ।...

मार्सीधान संरक्षण गर्न ‘रोपाइँ महोत्सव’ आयोजना गर्दै जुम्लाका किसान
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ छुमचौर जिउलोमा धान रोपाइँ सुरु भएको छ । छुमचौर जिउलोमा धान महोत्सव आयोजना गरी...

९ करोड लागतमा कर्णालीको कोरिडोरमा १६ वटा पक्की पुल निर्माण
कालीकोट । कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण भएका छन् । गत...

कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालमा कुमारी बैंकका ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट
काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ ।...