अभिलेखहरू

वीरगञ्जमा चापाकल सुकेपछि खानेपानीको हाहाकार, वडाको बजेटबाट बोरिङको पानी वितरण गर्दै
पर्सा । कैफुल हुँदा मियाँ ५० वर्षदेखि वीरगञ्ज महानगरपालिका–१२ मुर्ली नयाँटोलमा बसोबास गर्दा कहिल्यै पनि खानेपानीको समस्या भोग्नु परेन्...

समस्याको रोकथाममा बढी ध्यान दिए स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक पहल हुनेछ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानसिक र शारीरिक स्वास्थ्य प्रवद्र्धन गर्दा समस्याको रोगथाममा बढी ध्यान दिनु पर्ने...

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलीय राजनीतिक आबद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव...

सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच वार्ता, के-के भयो कुराकानी ?
काठमाडौं । सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ बीच टेलिफोन वार्ता भएको छ । आज बिहान सभामुख...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो बढी सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले गएराति पक्राउ गरेको...

अन्य मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने भाष्य निर्माण गर्न खोजियो : प्रधानमन्त्री
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्य मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको...

दीर्घ रोगीलाई घरमै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले पोखरामा ‘नागरिक आरोग्य’ कार्यक्रम
कास्की । दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको पहुँच पु¥याउने र उनीहरूको जीवनलाई सुखी र खुसीसहित तनावमुक्त...

सहकारीको ८० लाख लुटेको आरोपमा धनुषाका दुईजना पक्राउ
धनुषा । जनकपुरमा सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण...

बीमा सुनौं, बीमा बुझौं, बीमा गरौं र ढुक्क रहौं–फोटो फिचर
काठमाडौं । नेपाल बीमा प्राधिकरण स्थापनाको ५६ औं बर्ष पुरा हुन लागेको अवसरमा प्राधिकरणले प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ...

झापामा ८ लाख बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि
झापा । झापामा ८ लाख ४ हजार सात सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् । यही...