Archives
वीरगञ्जमा पुनः निषेधज्ञा
वीरगञ्ज । वीरगञ्जमा हिजोदेखि जारी निषेधज्ञा आज बिहान चार घण्टा हटाएर पुनः लगाइएको छ । रौतहटको इशनाथ नगरपालिकामा केही...
पैदल यात्रा गरी आएका देशभरका मिटरब्याजी पीडितहरू काठमाडौंमा
काठमाडौं । देशभरका मिटरब्याजी पीडितहरू काठमाडौं आइपुगेका छन् । उनीहरुले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै पूर्वपश्चिम पैदल...
पैँतालिस प्रतिशत क्षयरोगका बिरामी उपचारभन्दा बाहिर
काठमाडौं । क्षयरोगका ४५ प्रतिशत बिरामी उपचारभन्दा बाहिर रहेको पाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले...
राष्ट्र बैंकले भन्यो : नेपाली बैंकिङ क्षेत्र सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस्
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली बैंकिङ क्षेत्र सुरक्षित रहेको तथा आम सर्वसाधारणलाई ढुक्क भएर कारोवार गर्न आग्रह गरेको...
सुन जस्तो देखिने अर्धठोस वस्तुसहित एक भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब ८ सय ५५ ग्रामसहित गएराति एक...
निर्वाचनमा गोरखा गएको औचित्य पुष्टि हुनेगरी काम गर्छु: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाले चीरकालसम्म स्मरण गर्नेगरी सो जिल्लाको विकासमा लागिपरेको बताएका छन् । प्रधानमन्त्री निवास...
एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित
काठमाडौं । दिगो विकाससम्बन्धी ११ औं एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । बैङ्ककस्थित संयुक्त राष्ट्रसङ्घअन्तर्गत एसिया...
ताप्लेजुङमा धुपीपात सङ्कलन घट्दो, राजस्वमा समेत नकारात्मक प्रभाव
फुङ्लिङ । पछिल्लो समयमा ताप्लेजुङमा धुपीपात सङ्कलन क्रमिक रुपमा घट्दै गएको छ । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार प्रत्येक वर्ष...
किशोरलाई हुन्डी कारोबारमा भरियाका रुपमा प्रयोग
मोरङ । पछिल्लो समय मोरङको सामावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैधरुपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई...
नेपाल एसबिआई बैंकद्धारा पशुपति मन्दिर परिसर, कैलाश डाँडाँमा वृक्षारोपण
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसर काठमाडौंमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ...