Archives

स्थानीय उत्पादन र संस्कृति प्रवर्द्धनका लागि कर्णाली ‘एक्स्पो’

सुर्खेत । कर्णालीको पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र कला संस्कतिको जगेर्ना गर्ने उद्देश्यका साथ यही फागुन १४ देखि २२...

चिस्यान केन्द्र बनेपछि किसान लाभान्वित, ‘सिजन’ नभए पनि मुस्ताङका स्याउ बजारमा

म्याग्दी । मुस्ताङका किसानले चिस्यान केन्द्रमा भण्डारण गरेर बेसिजन पनि स्याउ बेच्न थालेका छन् । स्याउको याममा व्यापारीले भनेको...

वीरगञ्जमा ३६ घण्टादेखि जारी निषेधाज्ञा खुकुलो बनाइँदै

वीरगञ्ज । जिल्लाको शान्तिसुरक्षालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा खुकुलो बनाउँदै गएको छ...

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध निर्माण गर्दै

ढोरपाटन । बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत...

माङसेवुङमा २ करोड ३३ लाख रुपैयाँ बढी लगानीमा चारवटा सिँचाइ आयोजना सुरु

इलाम । इलामको माङसेबुङ गाउँपालिकामा २ करोड ३३ लाख ६७ हजार रुपैयाँको लागतमा चारवटा सिँचाइ आयोजना सुरु गरेका छन्...

निःशुल्क आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

सिन्धुपाल्चोक । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौं र तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीले निःशुल्क आँखा शिविर आयोजना गरेको छ ।...

करिब ४ करोडमा सम्झौता भएको ‘नमूना पशु अस्पताल’ निर्माण कार्य अधुरै

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको परिसरमा निर्माणाधीन ‘नमुना पशु अस्पताल’को निर्माणमा विलम्ब भएको छ ।...

धुलो दूधको माग घटेपछि ‘डेरी’ सञ्चालनमा समस्या

दमक । झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवं बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको...

विराटनगर जुट मिल्समा आगलागी, २० लाखको क्षति

काठमाडौं । विराटनगर जुट मिल्समा आगलागी भएको छ । बन्द रहेको विराटनगर जुट मिल्स  मंगलबार राति आगलागी भएको हो...

सिटिजन बैंकद्वारा ५ वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह

काठमाडौं । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले ५ वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ । बैंकको साधारण सभाको...