अभिलेखहरू

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक
काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ नेकपा (एमाले) को संसदीय दलको बैठक बसेको छ ।...

धनुषामा डेढ करोडभन्दा बढीको सामान बरामद
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले तीन दिनमा डेढ करोडभन्दा बढी लागतका भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको छ...

आर्थिक ऐन २०८१ बाट कर बढ्ने हल्लाले भन्सार र्याडको इभी गाडी सबै छुटाए आयातकर्ताले
काठमाडौं । आगामी बजेट २०८१/०८२ को बजेटले कर बढाउन सक्ने भन्दै विद्युतिय गाडी (इभी) आयातकर्ताहरुले धमाधम भन्सारबाट गाडी छुटाउन...

हङकङमा अप्रिलमा ३.४ मिलियन पर्यटककाे आगमन
एजेन्सी । हङकङमा अप्रिलमा ३.४ मिलियन आगन्तुकको आगमन भएको छ । गत वर्षको तुलनामा २० प्रतिशतले बढेको हङकङ पर्यटन...

आगामी आर्थिक वर्ष २०८१/०८२ मा आर्थिक वृद्धि ६ प्रतिशत हुने योजना आयोगको अनुमान
काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी वर्ष २०८१/०८२ मा ६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । आयोगले...

भरतपुर अस्पतालको रक्तसञ्चार केन्द्र आजदेखि सञ्चालनमा
भरतपुर । चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले रक्तसञ्चार...

अप्रिलमा भारतको खुद्रा मुद्रास्फीति ४.८३ प्रतिशतमा घट्यो
एजेन्सी । भारतको खुद्रा मुद्रास्फीति अप्रिलमा ४.८३ प्रतिशतमा घटेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम...

झापामा पालिकाद्वारा अतिविपन्न परिवारको स्वास्थ्य बीमा
झापा । झापाको कचनकवल गाउँपालिकाले ५ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकावासीमा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि...

भृकुटीमण्डपमा आयोजित ‘म स्वदेशमै पढ्छु’ विद्यार्थी महोत्सव जारी, १ सय बढी प्रदर्शनकक्ष
काठमाडौं । भृकुटीमण्डपमा आयोजना गरिएको ‘म स्वदेशमै पढ्छु विद्यार्थीमहोत्सव–२०८१’ जारी रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
पर्सा । मधेस प्रदेशका ९०.६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार...