अभिलेखहरू

सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन नेकपा एसको माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेका छन् । बुधबार...

ताप्लेजुङ ‘पर्यटन महोत्सव’ जेठ ७ गतेसम्म, सञ्चालनका लागि करिब ८० लाख खर्च हुने अनुमान

ताप्लेजुङ । ताप्लेजुङमा पर्यटन प्रवर्द्धनका लागि आजदेखि ‘पर्यटन महोत्सव’ सुरु भएको छ । महोत्सव जेठ ७ गतेसम्म सञ्चालन हुने...

कञ्चनपुरको सामुदायिक वनमा अवैधरुपमा सालका रुख कटानी

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ बाणीस्थित ग्वालावारी सामुदायिक वनमा अवैधरुपले सालका रुख कटानी गरेको पाइएको छ । सालको सुकेको खडा...

३२ वर्षदेखि तरकारी बेच्दै लक्ष्मी, भन्छन्-‘यहि पेसाबाट दुई तलाको घर, नौ रोपनी जग्गा जोडेको छु’

स्याङ्जा । स्याङ्जाको चापाकोट–९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च गर्न थालेको ३२ वर्ष पुग्यो । आफूले उत्पादन...

तराईको प्रचण्ड गर्मीमा पनि लटरम्म स्याउ फलाउँदै कैलालीका ओली

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको ठाउँमा मात्रै...

नबिल बैंकको सिईओ ढुङ्गानाको २ वर्ष कार्यकाल थपियो

काठमाडौं । नबिल बैंक लिमिटेडले प्रभुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र ढुङगानाको २ वर्ष कार्यकाल थपिएको छ । बैंकले सिईओ...

चुरे विनाशको असर : धनुषाका ८८ प्रतिशत घरधुरी खानेपानीको पहुँच बाहिर

धनुषा । तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी भेगमा हातेकल सुक्न थालेपछि व्यापकरुपमा खानेपानीको समस्या देखिन थालेको छ । तराई–मधेस क्षेत्रमा...

प्रतिनिधि सभा बैठक ४ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने भएको छ । आज बिहान ११ बजेका लागि निर्धारित उक्त बैठक...

प्रतिनिधिसभाको गतिरोध अन्त्यको प्रयास जारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा केही पछि बस्ने भएको छ । सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा...

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन नेकपा एमालेसँग आग्रह...