अभिलेखहरू

१३ करोडमा निर्माण सम्झौता भएको मोटरेबल पुल नौ वर्षसम्म पनि अधुरै
पर्वत । छिमेकी जिल्ला बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पूरा हुन सकेको छैन...

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि हेलम्बु गाउँपालिकाद्वारा द्विपक्षीय सम्झौता
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले आफ्नो पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि द्विपक्षीय सम्झौता गरेको छ । विद्यालयको शैक्षिक अवस्था...

विमानस्थलमा आवातजावत गर्ने यात्रुलाई झन्झटरहित सेवा दिन गृहमन्त्रीको निर्देशन
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने तथा नेपाल आउने यात्रुलाई झन्झटरहित सेवा दिन निर्देशन दिएका...

३४ करोडमा ठेक्का सम्झौता भएको तनहुँको घुम्ती–रानीटारी खण्ड स्तरोन्नति गरिँदै
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारी खण्डमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ । व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे...

बजेट अभावमा बागलुङको जनजाति सङ्ग्रहालयको निर्माण कार्य अधुरै
बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले गौरवको योजनाका रुपमा रहेको जनजाति सङ्ग्रहालय छ वर्षदेखि अधुरै रहेको छ । विसं २०७५...

२०८२ भित्र सडक आश्रित मानव मुक्त देश बनाउने मानवसेवा आश्रमको योजना
काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ १ करोड ५० लाख रकम जुटाएर वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा नेपाल...

जलवायु परिवर्तनको सङ्कट समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहन्छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तनले सिर्जना गरेको सङ्कटबाट बच्न तथा खासगरी विपद्को सामना गर्न...

राष्ट्रिय बीमाको ३ दिने ‘कृषि तथा पशुपन्छी बीमा अभिकर्ता’ तालिम डोटीमा सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा...

अपाङ्गतामैत्री संरचना नहुँदा सार्वजनिक सेवा लिन समस्या
धनुषा । धनुषाका अधिकांश सरकारी कार्यालयमा अपाङ्गतामैत्री संरचना नहुँदा सार्वजनिक सेवा लिन समस्या हुने गरेको अपाङ्गता भएका व्यक्तिले गुनासो...

बुधबार साँझ आएको हावाहुरीले बैतडीको विद्यालयको छानामा क्षति
बैतडी । हुरीबतासले बैतडीको एक विद्यालय भवनको छानो उडाएको छ । बुधबार साँझ आएको हावाहुरीले जिल्लाको सुर्नया गाउँपालिका–२ चिल्लेपानीस्थित...