अभिलेखहरू

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब
लमजुङ । सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन दुई सय २० केभी उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनको काम ठप्पप्रायः छ...

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
महोत्तरी , भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा...

वीरगञ्ज महानगरद्वारा १० महिनामा ४० करोड राजस्व सङ्कलन
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई अपोलो हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटल बिच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी...

सानिमा रिलायन्स लाइफद्वारा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफद्वारा प्रदेश २ अन्तर्गतका सम्पूर्ण कर्मचारीहरूलाई बर्दिबासमा जेठ ५ गते कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न...

अन्तर्राष्ट्रिय मानव संसाधन दिवस २० मे २०२४ को उपलक्षयमा पैदल र्याली
काठमाडौं । मानव संसाधन क्षेत्रमा काम गरिरहेका विज्ञहरुले अन्तर्राष्ट्रिय मानव संसाधन दिवसका रुपमा मे २० तारिखलाई हरेक वर्ष विभिन्न...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित ६ लाख बराबरको सामान बरामद
इलाम । नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको सामग्रीसहित एउटा पिकअक भ्यान नियन्त्रणमा लिइएको छ ।...

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
चितवन । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार...

न्युनतम मूल्य १ सय रुपैयाँमा सिटिजन्स बैंकको एक लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी राजेन्द्र बहादुर श्रेष्ठको नाममा...

१२ सयले घट्यो सुनको भाउ, कतिमा हुदैँछ कारोबार ?
काठमाडौं । साताको तेस्रो कारोबार सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १२ सय रुपैयाँले घटेर प्रतितोला...