Archives

नयाँ गठबन्धनमा ८ बुँदे सहमती, राष्ट्रिय सभा टुंगियो, मन्त्रालय बाडफाटकाे किचलो कायमै

काठमाडौं । नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ ।एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच ८ बुँदे...

सबै मन्त्रालयको जिम्मेवारी आफैंसँग राखे प्रम दाहालले, पुराना मन्त्रीहरु वर्खास्त

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले पुराना सबै मन्त्रीहरुलाई बर्खस्त गरेका छन्। सोमबार तीन नयाँ मन्त्रीहरु नियुक्त गर्दै प्रधानमन्त्री दाहालले २२...

ग्लोबल आइएमई बैंकका २ वटा नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । बैंकले गण्डकी...

नारायणगढ–बुटवल सडक खण्डको अवरोध अझै हटेन

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी–बर्दघाट सुस्तापूर्वको दाउन्ने क्षेत्रमा आइतबार साँझदेखि अवरुद्ध भएको सडक अझै पूर्णरुपमा सञ्चालन हुन सकेको छैन...

तीन जना मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीले गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी,...

भूकम्प प्रभावित क्षेत्रका महिला तथा बालबालिकामा कुपोषणको जोखिम

जाजरकोट । भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका...

सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट मिति तय, ५५ हजारले ५० कित्ताका पाउँने

काठमाडौं । पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको आईपीओ शुक्रबार (फागुन २५ गते) बाँडफाँट हुने भएको छ...

प्रतिक्रियावादीहरुले उपयोग गर्न खोजे कुनैपनि बेला लात्ताले हानेर निस्कन्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिक्रियावादी शक्तिहरुले आफूलाई विश्वास नगरेको टिप्पणी गरेका छन् । एमालेसँगको...

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ: प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताएका छन् । उनले माओवादी कहिल्यै पनि उपयोग...

देश र जनताका हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्ने बताएका छन् ।...