Archives

महाशिवरात्रीमा पशुपति दर्शन गर्नेको भीड

काठमाडौं । आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ...

साताको अन्तिम कारोबार दिन सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिनको सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य तोलाको १ लाख...

व्यवसायी र बैंकरमाथिको धरपकड रोकिन्छ-अर्थमन्त्री पुन

काठमाडौं । नव नियुक्त अर्थमन्त्री बर्षमान पुनले निजी क्षेत्रमाथी जारी धरपकड रोक्ने आश्वासन दिएका छन् । नेपाल उद्योग बाणिज्य...

अर्थमन्त्रीलाई ढकालको प्रश्न-व्यवसायीमाथी धरपकड गर्ने, राजस्व लक्ष्य पूरा गर्न पुराना फाईल खोल्ने किन ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो शर्त निजी क्षेत्र...

नुवाकोटको खरानीटार–दोर्खुखोला सडक निर्धारित समय अगावै पूरा

त्रिशूली । नुवाकोटको तादी गाँउपालिका–३ स्थित ‘खरानीटार–दोर्खुखोला सडक योजना’को काम लक्ष्यभन्दा एक महिना अगावै सम्पन्न भएको छ । तादी...

साफ यु–१६ महिला च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

काठमाडौं । नेपाल राजधानीमा जारी साफ यु–१६ महिला च्याम्पियनसिप, २०२४ बाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा भारतसँग...

बैंकको ऋण तिर्दिन भन्नेलाई सरकारले पक्राउ गर्छ: अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्दिन भन्नेलाई सरकारले पक्राउ गर्ने बताएका छन्। मन्त्री पुनले...

आन्तरिक राजस्व विभागले माग्यो नयाँ बजेटका लागि सुझाव, चैत ५ भित्र दिइसक्नुपर्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले आगामी बजेट २०८१/०८२ को लागि सुझाव माग गरेको छ। आन्तरिक कर प्रणाली सुधारका विषयमा...

पार्टी नेतृत्वमा महिलालाई अवसर दिनुपर्नेमा डा.कोइरालाको जोड

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले पार्टी नेतृत्वले महिलालाई सम्मानजनक स्थान र अवसर दिनुपर्नेमा जोड दिएका...

अर्थ मन्त्री पुनसँगको भेटमा भारतीय राजदुतले भने ‘सत्ता  समिकरण नेपालको आन्तरिक मामिला हो’

काठमाडौं । गठबन्धन भत्काउन मुख्य भुमिका खेलेका अर्थमन्त्री वर्षमान पुनलाई भारतीय राजदुत नवीन श्रीवास्तवले भेटेका छन्। राजदुत श्रीवास्तवले अर्थ...