Archives

सत्तारुढ दलको साझा संकल्पः कुनैपनि कालखण्डका भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडी बढाउने

काठमाडौं । सत्तारुढ पाँच राजनीतिक दलले कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र भ्रष्टाचारीहरुमाथि कानूनी कारबाही अगाडी बढाउने संकल्प गरेका छन्...

भन्सार क्षेत्र प्रवेशको १२ घण्टाभित्र ढुवानी साधन र वस्तुको विवरण दिनुपर्ने व्यवस्था गरिएको छ:अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले भन्सार विधेयक, २०८० मा मालवस्तु भन्सार क्षेत्रमा प्रवेश गरेको १२ घण्टाभित्र ढुवानी साधनको विवरणसहित...

पोखरा विमानस्थलका लागि लिइएको ऋणलाई अनुदानमा रुपान्तरण गर्दैछाैं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको ऋणलाई अनुदानमा रुपान्तरण गर्न कुटनीतिक पहल गरिएको बताएका...

सहकारी प्रकरणमा प्रमाण भेटिए रविमाथीको कारबाही कसैले रोक्न सक्दैन : प्रम दाहाल

काठमाडौं। सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको कुनै संग्लनता नभेटिएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । मंगलबार प्रतिनिधि सभामा प्रतिपक्षी...

मधेस प्रदेशमा एसइई परीक्षामा ८१ हजार ७ सय ६८ परीक्षार्थी सहभागी हुँदै

धनुषा । मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । चैत...

अनलाइन क्यासिनो खेलाउने ४ जना पक्राउ

काठमाडौं । क्यास एपलगायतका एप्लिकेसन मार्फत हारजीत हुने गरी अनलाइन क्यासिनो खेलाएको अभियोगमा प्रहरीले तीन महिला र एक पुरुष...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन नगरपालिकाको निर्देशन

गुल्मी । मुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् । दुवै...

गृहमन्त्री लामिछानेलाई बदनाम गर्न खोजियो: अध्यक्ष ओली

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर...

घर-घर मै स्वच्छ खानेपानी पुगेपछि सुर्किमारेवासी खुसी

त्रिवेणी । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१२ सुर्किमारेका घरघरमा स्वच्छ खानेपानी पुगेको छ । सुर्किमारे सौर्य खानेपानी योजनाअन्तर्गत घर आँगनमै...

मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न सकिँदैन : उपसभामुख

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न नसकिने बताएकी छन् । विश्व सामाजिक सेवा दिवसका...